आफूले पाउने सीट संख्या टुंग्याएरमात्र कांग्रेसले राष्ट्रियसभामा तालमेलको निर्णय गर्ने, भोलि पनि बैठक
Автор: Nepal Bahas
Загружено: 2026-01-05
Просмотров: 6
Описание:
• आफूले पाउने सीट संख्या टुंग्याएरमात्र कांग...
आफूले पाउने सीट संख्या टुंग्याएर मात्र कांग्रेसले राष्ट्रिय सभामा तालमेलको निर्णय गर्ने, भोलि पनि बैठक
राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँट र तालमेलबारे निर्णय लिन आज बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ। आफूले पाउने सिट संख्या र उम्मेदवारको नाममा सहमति नजुट्दा बैठक भोलिका लागि सारिएको छ। कांग्रेसले आफ्नो मतभार अनुसार अधिकतम सिटको दाबी गरिरहेको छ।
यस भिडियोमा: ✅ सानेपा बैठकको भित्री कुरा। ✅ सिट बाँडफाँटको ७-७-४ मोडेल के हो? ✅ कांग्रेस-एमाले सहकार्यको सम्भावना र चुनौती।
पछिल्लो राजनीतिक अपडेटका लागि हाम्रो च्यानललाई Subscribe गर्नुहोस्!
सदावहार मिडिया हाउस प्रालिद्धारा सञ्चालित नेपालबहस डटकम नेपालबाट प्रकाशित हुने खोजमुलक अनलाइन पत्रिका हो । खोज एवं अनुसन्धानमुलक आर्थिक, राजनीतिक, सामाजिक, मनोरञ्जन, कला साहित्य, सुरक्षा मामिला तथा अपराधका लेख, रचना, समाचार र विचार हाम्रा प्राथमिकतामा पर्छन ।
Subscribe To Our Channel
Follow Us On
Subscribe - / @nepalbahas
Facebook: / nepalbahasnews
Instagram: / nepalbahasofficial
Twitter: / nepalbahas
For More
Email:[email protected]
Website:https://nepalbahas.com/
#newstoday #latestnews
#nepalbahas #nepalbahasnews
#nepalbahaslive #NepalElection #SushilaKarki #BaluwatarMeeting #NepalPolitics #PeacefulElection
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: