श्रीमतीकै अगाडी पोल खुलेपछि पशुपति शर्मा रमेशराज र दिपकको विजोग Live Dohori | Kala Ghar Sindhuli
Автор: Kala Ghar Sindhuli
Загружено: 2024-05-11
Просмотров: 345924
Описание:
हामी आभारी छौँ । सम्बन्ध कलाकारिताको भ्रमण परिवारको ।
हाम्रो कलाकारिताको सम्बन्ध अनि कलाघर प्रतिको आत्मीयताका कारण आज परिवार सहित लोकप्रिय गायक तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका केन्द्रिय समितीका जिम्मेवार व्यक्तित्व समेत रहनुभएका अग्रज कलाकारहरु पशुपति शर्मा, रमेश राज भट्टराइ, दिपक क्षेत्री र प्रतिष्ठानका आजीवन सदस्यज्युहरुले आज बन्दै गरेको अनि बनाउन धेरै बाकी रहेको कलाघर अवलोकन गर्नुभएको छ । कलाघरको बारेमा चासो चिन्ता सँगै निरन्तर सहकार्य सद्भावको प्रतिबद्धता सहितको भेटघाट निकै अर्थपुर्ण रहेको छ । कलाकारको सम्बन्ध भन्दा माथि पारिवारिक सम्बन्धको आभास दिलाउनुहुने अग्रज व्यक्तित्वहरु प्रति सदा सदा सम्मान सहित आभारी छौ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: