जस्तो सुकै रोग सदाका लागि निको पार्ने औषिधी शिलाजीत ! | Nepali Health Tips
Автор: Swasthya Jankari
Загружено: 2019-03-06
Просмотров: 11536
Описание:
नमस्कार साथीहरु, म तपाईको चिरपरिचित मित्र, तपाईलाई स्वास्थ्य सम्बन्धि जानकारी दिन सदाको जस्तै आज पनि तपाईको सेवामा स्वास्थ सम्बन्धि महत्वपूर्ण उपयोगी जानकारी लिएर उपस्थित भैसकेको छु ।
नेपालको पहाडी र भित्री महेशका भीरमा पाइने शिलाजीतको जडीबुटीमा विशिष्ट स्थान रहेको छ । आयुर्वेदमा शिलाजीतलाई जडीबुटीहरूको राजा भनेर उल्लेख गरिएको छ । यसमा बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण पाइन्छन् ।
यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
Subscribe to our channel
swasthyajankari
swasthya jankari
nepali health tips
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: