ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

दस्ताबेज हेर्नुस | केपी ओलीको खण्डहर घरमा भेटिए यस्तो रहस्यको पोको | इन्डियन राजदुत द्वारा पठाएको

Автор: Кало Китаб TV

Загружено: 2025-09-12

Просмотров: 12401

Описание: भक्तपुरको बालकोट स्थित पुर्व प्रधानमन्त्रि केपी ओलीको 4 वटै घर घुमेर हेर्दा। देखिए यस्ता रहस्यमय कुरा

Who is Prime Minister of Nepal ? and why ?

Gen Z Protest Nepal

असली गणतन्त्र स्थापनाका लागि सुरुभएको जेन जी युवाहरुको क्रान्तिमा राजाबादी घुसपैठ हुदा देश सम्पूर्ण रुपमा खरानी भयो।

राप्रपा र राजाबादिको घर सम्पति र उनीहरुलाइ चलाईएन र स्वयं ज्ञानेन्द्र शाहले ८ लाख रुपैया महानगरलाई नतिर्ने अटेरी गरिरहेका छन्। तर उनलाई प्रसं गरिएन , पशुपति शमशेर र उनको सन्तानले २ सय बर्ष देखि आज सम्म संसद र सरकारमा बिताएका समय प्रति प्रस्न गरिएन। तर स्वयम् जेन जी अभियान र भ्रस्टाचार बिरुद्धको अभियानमा होमिएको माओबादि र त्यसका नेताहरु समेत अक्रमणको निसाना लाए। एमाले र कांग्रेस माथि त् निर्वाध हमला भए। यो केहि अर्थपूर्ण र रहस्यमय छ

जेन जी Z (जेड) को नाममा चलाईएको आन्दोलन अन्तत हिंसात्मक हुदा देशका सबै जसो सरकारी भवन तथा कगजादहरु जलाएर खरानी बनाईएका छन्। संसद भवन बानेश्वर , सिंहदरवार , अदालतहरु , प्रहरी कार्यालयहरु , रास्ट्रपति निबास सितल निबास, प्रधानमंत्री निबास बालुवाटार , रास्ट्र बैंकको थापाथली र बालुवाटारको केन्द्रिय कार्यालय लगायत देशभर हजारौ भवन तथा कार्यालयहरु जलाएका छन् भने केपी ओली , शेर बहादुर देउवा लगायत एमाले कांग्रेसका नेताहरुको घरमाथि छानी छानी आगजनी गरिएको छ। भने देउवा दम्पति र बिष्णु पौडेल लगायतमाथि निर्मम कुटपिट तथा झलनाथ खनालकी पत्नीको हत्या गरिएको छ। भने प्रहरी देखि अन्य कर्मचारीको हत्याको खबर छ। हतियार बोकेर प्रदर्सन गरिरहेका प्रदर्सनकारिहरुको कब्जामा देश छ। अनियन्त्रित आगजनी अझै जारि छ। सेनाले स्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको छ। रबि लामिछाने , बालेंन र आन्दोलनकारीका प्रतिनिधि बीच छलफलको तयारि रहेको बताईएको छ।

यो आन्दोलनका लागि काठमाण्डौका मेयर बालेन शाहले आब्हान नै गरेका थिए। आन्दोलनकारीहरुले नख्खु जेलमा रहेका रबि लामिछाने (रास्वपा सभापति) लाइ छुटाए भने देशभरिका अधिकांश कारागार जलाउदै कैदीहरुलाइ भगाएका थिए।

यो विषम अबस्थामा - अमेरिकाले मध्यस्थता गर्ने अग्रसरता देखाएको छन् भने सहयोगका लागि तयार रहेको संयुक्त रास्ट्र संघले बताएको छ।

प्रधानमन्त्री केपी ओली तथा रास्ट्रपतिले राजिनामा दी सकेका छन्। भने बालें शाहले अझै केहि सर्तहरु राखेका छन्। यता बालेंन चाहे मुताबिक प्रधानमन्त्रिका लागि प्रस्ताव गरिएको बताईएको छ। यो आन्दोलनका क्रममा देश भर दशौ खर्व भन्दा भौतिक संरचना जलेर खरानी भएको छ भने १९ जना आन्दोलनकारीले ज्यान गुमाएको बताईएको छ।

२०७२ सालको संबिधानबाट आक्रोसित भएको इन्डियाले यस पटक संबिधानको पुनर्लेखन गराई आफ्नो स्वार्थ लाद्ने प्रयास जारि राखेको छ। भने मौकामा चौकाको अवसर पार्की रहेका राजाबादीले परिस्थितिलाई उद्देलित गर्न प्रयास गर्ने छन्।

भने माओबादिले २०७२ को संबिधानमा समेट्न नसकेको प्रत्यक्ष निर्वाचित रास्ट्रपतिय प्रणालिको प्रस्ताव गर्ने र आन्दोलनकारिहरुको मुख्य एजेन्डा पनि प्रत्यक्ष निर्वाचन प्रणालि नै रहेको हुनाले नया समिकरण बन्दा कसले आफ्नो अनुकुलतामा परिस्थितिलाई प्रयोग गर्ने हो यसै भन्ने अबस्था छैन।

2082-05-24

कालो किताब प्रा.लि.
कालो किताब प्रा.लि. नेपालको अग्रणी मिडिया प्ल्याटफर्म हो, जसमा कालो किताब डट कम र हाम्रो आधिकारिक युट्युब च्यानल, कालो किताब रिसर्च टीभी समावेश छन्।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
दस्ताबेज हेर्नुस | केपी ओलीको खण्डहर घरमा भेटिए यस्तो रहस्यको पोको | इन्डियन राजदुत द्वारा पठाएको

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

Срочное распоряжение покинуть территорию / Вывод войск

Срочное распоряжение покинуть территорию / Вывод войск

जनकपुरमा बालेन शाहले तहल्का मच्चाए | हजारौं-हजार जनता उर्लिए, भिडा थाम्न सकस | बालेनको क्रेज १ नम्बर

जनकपुरमा बालेन शाहले तहल्का मच्चाए | हजारौं-हजार जनता उर्लिए, भिडा थाम्न सकस | बालेनको क्रेज १ नम्बर

Kahani Kursi Ki : ट्रंप का पाकिस्तान पर वीजा बैन, चापलूसी का इनाम! | Trump | Munir | Shahbaz

Kahani Kursi Ki : ट्रंप का पाकिस्तान पर वीजा बैन, चापलूसी का इनाम! | Trump | Munir | Shahbaz

जनकपुरमा रास्वपाको सभा, रविबालेनले सम्बोधन गर्ने | LIVE

जनकपुरमा रास्वपाको सभा, रविबालेनले सम्बोधन गर्ने | LIVE

⚡️ ВСУ внезапно обратились к Путину || Разведка РФ прорвалась в тыл

⚡️ ВСУ внезапно обратились к Путину || Разведка РФ прорвалась в тыл

Воссоздание старинного насоса (без движущихся частей)

Воссоздание старинного насоса (без движущихся частей)

विवादमा नयाँ गृहमन्त्री ! ४८ करोड घोटाला ! आइजीको मिलेमतो ? भ्रम कि सत्य ? वास्तविकता चिरफार

विवादमा नयाँ गृहमन्त्री ! ४८ करोड घोटाला ! आइजीको मिलेमतो ? भ्रम कि सत्य ? वास्तविकता चिरफार

दु:खद खबर जनकपुरमा घट्यो ठूलो घ टना nepali khabar balen shah jhapa nepali newa today aajaka khabar

दु:खद खबर जनकपुरमा घट्यो ठूलो घ टना nepali khabar balen shah jhapa nepali newa today aajaka khabar

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए ।। SAROJ KHATRI ।।

डोजर चलाएर परिवार पाल्थे, गंगा दाहालको घरमा ज्यान गुमाए ।। SAROJ KHATRI ।।

बालेनले सम्बोधन गर्दै  रास्वपाको चुनावी सभा  जनकपुरमा  || LIVE  || Merolagani

बालेनले सम्बोधन गर्दै रास्वपाको चुनावी सभा जनकपुरमा || LIVE || Merolagani

आन्दोलनमा आगो झोस्ने मान्छे यिनै दलले तयार गरेका हुन्- मुमाराम खनाल | TAMASOMA JYOTIRGAMAYA | AP1TV

आन्दोलनमा आगो झोस्ने मान्छे यिनै दलले तयार गरेका हुन्- मुमाराम खनाल | TAMASOMA JYOTIRGAMAYA | AP1TV

यी कुरुप अनुहार हेर्दाहेर्दा दिक्क लागेर आफ्नै घरको टिभी फुटाउ झै लाग्छ- मुमाराम खनाल |Tikaram Yatri

यी कुरुप अनुहार हेर्दाहेर्दा दिक्क लागेर आफ्नै घरको टिभी फुटाउ झै लाग्छ- मुमाराम खनाल |Tikaram Yatri

भर्खरै OMG Today Nepali News || Nepali samachar rabi lamichhane balen kp oli prachand deuba news//

भर्खरै OMG Today Nepali News || Nepali samachar rabi lamichhane balen kp oli prachand deuba news//

चीनमा पढाउने नेपालि प्राध्यापक डा युवराज संग्रौलाको बिस्व विश्लेषण | ताइबान एकिकरण मामिला | Part 1

चीनमा पढाउने नेपालि प्राध्यापक डा युवराज संग्रौलाको बिस्व विश्लेषण | ताइबान एकिकरण मामिला | Part 1

भेनेजुएलाबाट सावधानी-ओली देखि ज्ञानेन्द्र शाह सम्म राखेर मन्त्रीमंडल पुनर्गठनबारे Yubaraj Sangroula

भेनेजुएलाबाट सावधानी-ओली देखि ज्ञानेन्द्र शाह सम्म राखेर मन्त्रीमंडल पुनर्गठनबारे Yubaraj Sangroula

В Баку запретили «неуважение» в интернете | Алена Симоняна «застукали» с Лободой | НОВОСТИ АРМЕНИИ

В Баку запретили «неуважение» в интернете | Алена Симоняна «застукали» с Лободой | НОВОСТИ АРМЕНИИ

निर्वाचन आयोग पुगे गगन थापा, आधिकारिकता माग, देउवाको हस्ताक्षर नचल्ने | Prime TV HD

निर्वाचन आयोग पुगे गगन थापा, आधिकारिकता माग, देउवाको हस्ताक्षर नचल्ने | Prime TV HD

रबि लामिछानेको उम्मेदवारीमा कुन कानुन बाधक हुन्छ या हुदैन? बालेनको ? संबिधानबिद्ध Dr. Bipin Adhikari

रबि लामिछानेको उम्मेदवारीमा कुन कानुन बाधक हुन्छ या हुदैन? बालेनको ? संबिधानबिद्ध Dr. Bipin Adhikari

जेष्ठ नागरिक पार्क खोला पट्टि कतिको सुरक्षित छ श्रमदाता श्रम गर्दै नयाँ नयाँ संरचना थपिदै

जेष्ठ नागरिक पार्क खोला पट्टि कतिको सुरक्षित छ श्रमदाता श्रम गर्दै नयाँ नयाँ संरचना थपिदै

अन्ततः बालेनले राजिनामा नदिने ओलीसँग आमुने सामुने ! गगन र ओलीको प्रधानमन्त्रीमा प्रतिष्पर्धा ? DIG

अन्ततः बालेनले राजिनामा नदिने ओलीसँग आमुने सामुने ! गगन र ओलीको प्रधानमन्त्रीमा प्रतिष्पर्धा ? DIG

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]