सन्तानलाई सुधार्ने कसरी ? मनोबैज्ञानिक उपायसहित सफल अभिभावक बन्ने गुरुमन्त्र
Автор: GuruMantra- गुरुमन्त्र With DR Parajuli Magnet
Загружено: 2024-01-25
Просмотров: 5403
Описание:
#Parentingtips#NepaliMotivation#SuccessCoach#NepaliGuru#DRsir#
DR Parajuli Magnet एक जीवन कौशल विशेषज्ञ, प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ जसले सफल अभिभावक प्रशिक्षण, विद्यार्थीहरूको लागि ग्रेड वृद्धि तालिम, 21 औं शताब्दीका लागि शिक्षण विधिहरू र देशका सयौं संस्थामा नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण सञ्चालन गर्दै आउनु भएकोछ।
उहाँ हामी सफल आमाबाबु (अभिभावकहरूको पुस्तक), सफल जिन्दगी मेरो विश्वास (प्रेरणादायी पुस्तक), सफल विद्यार्थी मेरो चाहना (विद्यार्थीहरूको लागि), पुस्तकहरूका लेखक हुनुहुन्छ ।
शैक्षिक रूपमा उहाँले बेलायतमा Post Graduate Executive Diploma in Teachers' Training course एवं University of Gloucestershire बाट स्नातकोत्तर (MBA) गर्नुभएको छ ।
उहाँको उद्देश्य भनेको मानिसहरूको लुकेको असीमित क्षमतालाई बाहिर निकाल्न सकारात्मक उर्जा फैलाउनु हो । उहाँ भन्नुहुन्छ - ज्ञान, ध्यान र निरन्तर प्रशिक्षण र परामर्श मार्फत शारीरिक, मानसिक र आध्यात्मिक रूपमा बलियो व्यक्तिहरू उत्पादन गर्न सकिन्छ।
Follow DR Parajuli Magnet social media platform:
Facebook Page – www.facebook.com/drmagnet
Facebook Profile: www.facebook.com/drparajulimagnet
And, get updates of recent happenings, events, seminars, blog articles and daily motivation.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: