old model Tv | new reel |
Автор: Mero gadget
Загружено: 2025-05-26
Просмотров: 3974
Описание:
Old is Gold!
यो हो Gold Star कम्पनीको पुरानो मोडलको TV – जुन नेपालमै बनेको हो। आजको स्मार्ट युगमा यस्तो TV अझै चलिरहेको देख्दा अचम्म लाग्छ!
कतिले सम्झनुहुन्छ यस्तो TV? कहिले यस्तो TV हेर्नुभएको थियो?
Mero Gadget मा हामी पुराना प्रविधिबाट नयाँ टेक्नोलोजीसम्मको यात्रा देखाउँछौं।
Like, Share & Follow गर्नुहोस् यस्ता अनौठा ग्याजेट कथा हेर्नको लागि।
#OldTV #GoldStarTV #NepaliGadget #MadeInNepal #MeroGadget #TechHistory #NepaliTechnology #VintageTV
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: