नेपाली भाषामा योग | Yoga For Today | स्वयमलाई प्रेम गराै - पवन नेपाल । Episode-4 | Pawan Nepal
Автор: Happiness Mantra
Загружено: 2021-12-17
Просмотров: 979
Описание:
नेपाली भाषामा योग | Yoga For Today | स्वयमलाई प्रेम गराै - पवन नेपाल । Episode-4 | Pawan Nepal
पवन नेपाल एक कुशल अन्तर्राष्ट्रियस्तरका मान्यता प्राप्त योग प्रशिक्षकका साथै एक प्रेरक वक्ताका रुपमा पनि नेपाल, भारत लगायत बिश्वका विभिन्न स्थानमा चिरपरिचित हुनुहुन्छ।
वहाँले १८ बर्षको उमेरबाटै योग एवम ध्यानको क्षेत्रमा रुचि राख्दै योगद्वारानै सम्पूर्ण मानव जातिको सेवामा आफ्नो जीवन समर्पित गर्ने निश्चय गरि पाइला अघि बढाउनु भएको हो। वहाँले विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट योग सम्बन्धि अध्ययन पूरा गर्नु भएको हो जसमा श्री श्री स्कुल अफ योग, अयङ्गर स्कुल अफ योगा र प्रतिश स्कुल अफ योगा पनि पर्दछन।
बिगत १५ बर्षदेखि जीवन जिउने कलाका प्रशिक्षकको रुपमा कार्यरत वहाँलेआजको दिनसम्ममा एकलाख भन्दा बढीलाई योग तथा ध्यानको अनुपम ज्ञान मार्गमा जोड्न सफल ब्यक्तित्वका रुपमा एक स्थान बनाउनु भएको छ। सेवाभावका धनी वहाँ अहिले योग, आयुर्वेद एवम मेडिकल साइन्सलाई कसरी एकै छातामुनि ल्याइ हरेकको जिवनमा खुसी तथा आरोग्यता ल्याउन सकिन्छ भन्ने विषयमा अध्यनरत हुनुहुन्छ।
Copyrights for this Music, Video, Audio & Contain with in Happiness Mantra. Legal Notice: All the videos by Happiness Mantra are copyright intellectual property of YouTube channel. Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement C@P Happiness Mantra
:) Do Like, Share, Support & Subscribe
Subscribe: / happinessmantra
Facebook Page: / pawannepalaol
Facebook Group: / happinessmantraz
Facebook: / pawannepalji
Twitter: / pawannepalji
Instagram : / pawannepalji
Google Plus: https://plus.google.com/+PawanNepalAOL
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: