बच्चालाई दम हुनुको कारण के हो ? । Dr. Jagat Jivan Ghimire । Asthma । HealthYou sent
Автор: Onlinekhabar Lifestyle
Загружено: 2023-08-13
Просмотров: 5276
Описание:
सामान्यतया दमको समस्या वयस्क वा वृद्ध-वृद्धालाई हुन्छ भन्ने धेरैको बुझाइ हुन्छ । तर बालबालिकामा देखिने प्रमुख दीर्घरोगमा पर्छ दम । बच्चामा दम हुने कारण के हो ? यसको उपचार के छ ? लगायत विषयमा बाल छाती तथा एलर्जीरोग विशेषज्ञ डा. जगतजीवन घिमिरेसँग कुराकानी गरिएको छ ।
#DrJagatJivanGhimire ।#asthma #Health
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: