पन्चेबाजामा नाचे विदेशी पर्यटक Hong Kong Visit | Kala Ghar इङ्लीस बोल्न नआएर हैरान Panchebaja
Автор: Kala Ghar Sindhuli
Загружено: 2023-10-08
Просмотров: 5668
Описание:
एक समुदायलाइ बिभेदित तवरले ट्याग भिराइएको बाजा हामिले भिर्दै गर्दा सकारात्मक नकारात्मक थुप्रै प्रतिक्रिया भोगे । कति कुरामा जवाफदेहिता बने भने कति कुरामा मौन रहे ।
पन्चेबाजा कला अनुसरण गर्दै अझ दिदिबहिनिहरुलाइ अग्रसरता गराउने देखि यो बाजा देशमा मात्र हैन बिदेशमा गएर सम्म बजाउने एउटा भारी सङ्कल्प थियो । त्यो परिकल्पना हङकङको साङ्गितिक यात्रा पछि एक खुड्किला अध्याय सपना पूरा भएको महसुस गरेका छौ ।
यो महान उपलब्धीको साझेदार कलाघरका बैनिहरुको मिहेनत र शुभचिन्तक हरुको आशीर्वाद नै हो ।
पन्चेबाजा मात्र बजाएनौ नाटक गुत लागायत थुप्रै जातजातिको नृत्य हरु प्रस्तुत गरियो । त्यो सबै देसको विशेष सस्कृती थियो । पन्चेबाजा नौमतीको गुणस्तर सिकाइ सङ्गै नमुना कला सङ्ग्रहालय कला घर निर्माणमा हामी निरन्तर लाग्ने कोसिस गरिरहेका छौ ।
आदिमकालदेखी मिहेनत गर्ने पन्चेबाजा बजाउने अग्रज प्रती सदा नमन गर्दछु ।
बहुजाती भासा धर्म सस्कृती छन विशाल भन्ने राष्ट्रिय गानको वाक्यलाइ मध्यनजर गर्दै राज्य, ब्यक्ती सङ्घ सस्था जुनै निकायबाट बिस्वसामु पुर्याउन अग्रसर बनौ । जय कला जय राष्ट्र
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: