नरहा गाउँपालिका, सिरहा Full Documentary Video|| Naraha Rural Municipality, Siraha By Asal Sanchar ||
Автор: Explore Nepal
Загружено: 2022-03-24
Просмотров: 4270
Описание:
नरहा गाउँपालिका सिराहा जिल्लामा पर्दछ । यहाँ अधिकांश हिन्दु धर्म मान्ने मानिसहरुको बसोवास रहेतापनि बिभिन्न जातजाति साथै मधेशी, थारु, म्ुास्लिम र मरवारी भने बिभिन्न धर्म मान्ने मानिसहरुको बसोवासका साथ समावेशी समाज रहेको छ । यस गाउँपालिका क्षेत्र भित्र नैनाबती र लोहडाडा खोला रहेको छ । यो गाउँपालिका सिरहा जिल्लाको सदरमुकाम सिरहाबाट १४ किलो मिटर उत्तरमा पर्दछ । यस गाउँपालिकाको क्षेत्रफल २९.३ वर्ग कि.मि रहेको छ । यस गाउँपालिका नेपालको पूर्वाञ्चल बिकाश क्षेत्रको सगरमाथा अञ्चलको दक्षिण भागमा रहेको छ र यसको भौगोलिक अवस्था २६ ३३ —२६ ५५ उत्तर आक्षंश र ८६ ६ —८६ २६ पूर्व देशान्तर भित्र अवस्थित छ । यस गाउँपालिकाको पूर्व र उत्तरमा गोलबजार नगरपालिका, दक्षिणमा विष्णुपुर गाउँपालिका र पश्चिममा मिर्चैया र कल्याणपुर नगरपालिका पर्दछ । यस गाउँपालिकामा अधिकांश मानिस कृषि पेशा ,पशुपालनमा आश्रित रहेपनि कृषिको लागि उन्नत जातको बिउ तथा पशु नश्ल सुधार गरी पालन गरेको देखिदैन र परम्परागत खेति तथा पशुपालनमा मानिसहरुको ध्यान रहेको पाईन्छ । त्यसै गरी केही ब्यक्तिले सानातिना ब्यापार ब्यावसाय गरेर जिविकोपार्जन गरेको पाईन्छ भने केही मानिस सरकारी तथा गैर सरकारी निकायमा नोकरी गरेको पाइन्छ ।
Naraha is a Rural Municipality, which is located in Siraha district, Province No. 2 of Nepal. Naraha has total 5 wards, which are scattered across 29 square kilometers of geographical area. out of 3,673 households in Naraha Rural Municipality, 1,039 houses reported of having no any facility in their household while 2,568 households reported of using at least one facility. Households using at least one facility, such as radio, television, internet, etc.
प्रस्तुत भिडियोमा हजुरको प्रतिक्रिया ।
#नरहा_gaupalika
#Naraha_Rural_Municipality
#asal_sanchar
YoutubeShow Asalsanchar
Youtubeshow Asalsanchar
Asal Sanchar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: