Mustang 2 Chungsi Rangjyon Cave part 1 (foot print of guru Rinpoche) गुरु रिन्पोचे खुट्टाको छाप
Автор: Guru Rinpoche Second Buddha
Загружено: 2019-05-24
Просмотров: 10700
Описание:
in 8th century king of Tibet thisong deuchan started to contraction the samye gumba for spreading the religion of Buddha. In that place local evils,demon and snakes had obstacles to build the samye gumba. Mahayan guru Acharya of Buddha religion (shant rachhit) had request to king thisong deuchan to call bajrayani guru padmashambhav. That time guru padmashambhav had living in pharping of Nepal. When messenger had come to receive to the guru padmashambhav from Tibet then guru entrance and guru padmashambhav had repression and controlled the evils,demon and snake who had obstacles to build the samye gumba then accept to Buddha religion but one ledy demon (dhak chhenma) did not accept the matter of guru then there had started the war. At last ledy deman had lose with guru and run way then entrance mustang district of Nepal. Guru also had follow to lady demon and catch and repression in charang V.D.C and build name of ghar gumba. So guru had entrance in mustang district of Nepal. Around 7/8 place of mustang district guru had meditation of aolokiteshwor god and got powerful knowledge. All of these places one is chungsi rangjyon cave.This is a holy place of Buddhism. Guru had left his foot print inside the chungsi rangjyon cave. If you all want to visit, worship and to get bless from this place you can go and visit chungsi rangjyon cave. In 8th century guru Rinpoche was born on lotus in uddiyan dhanakosha lake of Pakistan,
आठौ शताब्दिमा तिब्बतका राजा ठिसोङ देउचन ले बुद्ध धर्म प्रचारको लगि साम्ये गुम्बा बनाउन थाल्नु भयो | तर त्याहा भएका स्थानिये देवि देवता, राछेस, नाग, भुतप्रेतले गुम्बा बनाउन नदिएर अबरोध गरियो | त्यसपछि राजाले बुद्ध धर्मको माहायान गुरुहरु लाइ बोलाउनु भयो | अनेकन जादु-टुना जानेका हरु संग टक्कर लिन गुरुहरुले सक्नुभएन | आचार्य शान्त रछितले वज्रयानि गुरु पद्मसम्भव लाइ बोलाइ पठाउन राजा ठिसोङ देउचन लाइ आग्रह गर्नुभयो | गुरु पद्मसम्भव शक्तिका देवता थिए ( यसले यो प्रमाणित गर्छकि हाम्रो जिबनमा बिचार (बुद्ध)+शक्ति गुरु पद्मसम्भव दुबै चाहिन्छ ) त्यो समयमा गुरु पद्मसम्भव नेपालको फर्पिंगमा हुनु हुनथियो | तिब्बत बात दुतहरु लिन आएपछि गुरु पद्मसम्भव तिब्बत प्रबेश गर्नुभयो | तिब्बतमा पुगेपछि साम्ये गुम्बा बनाउन अबरोध गर्ने त्याहा भएका स्थानिये देवि देवता, राछेस, नाग, भुतप्रेत सबै लाइ दमन र बशमा लिएर बुद्ध धर्ममा आबध गर्नुभयो | तर एउटी राछेसनि ढाक छेन्मा ले गुरुको कुरा मानेन र लडाइ भयो | गुरु संग लडाइमा हारेपछि भागेर नेपालको मुस्ताङ जिल्ला पस्यो | गुरु पनि पछि, पछि त्यस राछेसनि लाइ खेददै जादा चराङ्ग गाबिस मा समाइ दमन गर्नु भइ त्यस ठाउमा गुम्बा बनाउनु भयो | जसलाइ घार् गुम्बा भनिन्छ | यसरि नेपालको मुस्ताङ जिल्लामा गुरु पद्मसम्भव आउनु भएको थियो | मुस्ताङ जिल्लामा 7,8 ठाउहरुमा अवलोकितेश्बर भगवान को तपस्या गरि अनेकन सिद्धि प्राप्त गर्नुभएको थियो | जसमध्ये साङ्मोचेङ ठाउमा चोङसि राङज्योङ गुफा एकपर्छ | यो ठाउ बुद्धिस्त को लागि अति पबित्र ठाउ मानिन्छ | गुरुले यस चोङसि राङज्योङ गुफा भित्र खुट्टा को छाप छोदेर जानुभएको छ | तपाइहरु पनि यस पबित्र बुद्ध धार्मिक स्थलमा आउनुभइ गुरुको खुट्टा को छाप दर्शन गरि पाठ पुजा गर्नुभए अबस्य राम्रो र पुन्य प्राप्ति हुनेछ भनि बिस्वास गरिएको छ | आठौ शताब्दिमा गुरु को जन्म पकिस्तानको उद्दियानको धनकोसा तलाउमा कमलको फुलमा भएको थियो | गुरु रिन्पोचे पद्मसम्भव लाइ मनोकामना पुराइदिने भगवानको रुपमा पुजा गरिनछ | बुद्ध धर्ममा धेरै भगवानहरु छन कसैको पनि हातको छाप, खुट्टाको छाप, जुत्ताको छाप छैन भएपनि गुरुको जस्तो राम्रो संग देखिने खालको छैन | For more information please visit my YouTube channel, यदि गुरु रिन्पोचे पदमसंभवको बारेमा थप जानकारी र नया नया video हेर्नको लागि youtube channel,
/ @gururinpochesecondbuddha .
मा clike गर्नुहोस र subscribe गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु | For more information please Subscribe to my YouTube channel गुरुको धेरै प्रचार होस भन्ने चाहाना हुनेले like र share गरि पुन्य प्राप्ति गर्नुहोस धन्यबाद | |
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: