Pharki Here - Norden Tenzing Bhutiya
Автор: kaalsing
Загружено: 2013-12-07
Просмотров: 26398
Описание: फर्की हेरे मेरो जीवन तमाशा जस्तो हो .... सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत हिमालयन्स ब्यान्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा 'गाजलुले आँखा छोप्ने', 'कहाँ तिम्रो मायालुलाई', 'मुसुमुसु हासीदेउन', 'मायाले माया गाँसिदेउ' जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको 'हिमालयन्स ब्यान्ड' ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: