Dandabasko. Thaha-7 . Makawanpur .
Автор: Aatma waiba
Загружено: 2025-08-10
Просмотров: 184
Описание: मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका ७ को एउटा गाउँको नाम हो "डाँडाबास"। यहाँको साविक ठेगाना भने आग्रा पाँच डाँडाबास हो। र यहाँको पुरानो नाम भने नौ-पोखरी हो। यो नाम रहनुको कारण भने पुर्खाहरूको अनुसार यस गाउँमा नौवटा पोखरीहरू थियोरे तर अहिले भने कुनै पनि पोखरी बाँकी छैन।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: