कुंडलिबाट आयुको ज्ञान ॥ कक्षा-५९ ।learn astrology class -59
Автор: Astro Prakash pandit
Загружено: 2025-05-16
Просмотров: 3744
Описание:
कुंडलिबाट आयुको ज्ञान ॥ कक्षा-५९ ।learn astrology class -59 @AstroPrakashpandit
This channel has Vedic Astrology, Vastu and Mantra Science, Ethics, Puranas and other religious sites related topics, planetary daily horoscope videos, astrology tutorials as well as predictions on current and future social events.
For consultation contact me on WhatsApp
+9779862363648
यो च्यानल वैदिक ज्योतिष, वास्तु र मन्त्र विज्ञान, नीतिशास्त्र, पुराण लगायत धार्मिक स्थल हरु संग सम्बन्धित बिषयबस्तुहरुका भिडियो साथै वर्तमान र भविष्य दुवै सामाजिक घटनाहरूमा भविष्यवाणीहरू रहन्छन् । consultation को लागि मलाई सम्पर्क गर्न
+9779862363648
WhatsApp
नमस्कार, मेरो नाम प्रकाश भट्टराई हो । म संस्कृत ब्याकरणको बिद्यार्थि हु । यसबाहेक म हिन्दू धार्मिक ग्रन्थहरूको वाचन तथा परामर्श गराउछु ।
समयक्रममा मैले ज्योतिष शास्त्र बुझेका गुरुहरूको अनुग्रह र शास्त्राध्ययनबाट प्राप्त प्रमाणित ज्ञानलाई यस च्यानलको माध्यमबाट बताउदै जाने छु ।
मेरा सामग्रिहरु हेरेर गल्ति कमजोरीहरुलाई अवगत गराएर मलाई थप हौशला प्रदान गर्नुहुनेछ भन्नै अपेक्षा राख्दछु ।। धन्यवाद। । नमस्कार ।।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: