phidim to Damak सम्मको यात्रा 😍 Accident voyo 🥲 @Narendralimbu2055
Автор: Niyeon Limbu
Загружено: 2026-01-12
Просмотров: 13
Описание:
🙏 सेवारो !
यो Niyeon Limbu को आधिकारिक YouTube च्यानल हो।
यहाँ तपाईंले Moto Vlogging 🏍️, Travel Vlog, Photography 📸, Videography 🎥, साथै लिम्बु संस्कृति, परम्परा, केलाङ/धान नाच, पालाम, सामाजिक गतिविधि र वास्तविक जीवनका रमाइला क्षणहरू हेर्न सक्नुहुनेछ 🍀
यो च्यानलमार्फत बाइक यात्रासँगै नेपालको सुन्दर दृश्यहरू क्यामेरामा कैद गर्दै
संस्कृति, प्रकृति र कथालाई भिडियो तथा फोटोमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।
भिडियो मन परेमा Like, Comment, Share गर्न नबिर्सनु होला र
नयाँ–नयाँ सामग्रीका लागि Subscribe गरेर साथ दिनुहोला 🙏
💚 सबैको माया, साथ र समर्थनका लागि हार्दिक धन्यवाद 💚
⸻
#NiyeonLimbu #MotoVlogger #Photographer #Videographer #TravelVlog #LimbuCulture #Yakthung #NepaliVlogger #BikeRide
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: