१०विज्ञान तथा प्रविधि |एकाइ ८ | चाप# Class 10 Science |Chapter 8|Pressure (चाप)Science guide class10
Автор: Aditya knowledge collection 1M
Загружено: 2024-08-14
Просмотров: 212
Описание:
कक्षा १० विज्ञान
विज्ञान तथा प्रविधि
एकाइ ८ चाप
#2 - Class 10 Science
Chapter 8 | Pressure (चाप)
कक्षा १० विज्ञान
Class 10 science guide
General knowledge new
General knowledge video
General knowledge question
Important gk fo all competitive exam
Learn general knowledge
daily gk question
For more Click The link given below👇️
/ @adityaknowledgecollection9530
https://www.facebook.com/aditya.giri.56829...
भिडियोमा समाधान गरिएका प्रश्नहरू:
(क) पास्कलको नियम लेख्नुहोस् ।
(ख) दैनिक जीवनमा पास्कलको नियमका दुईओटा उपयोगिता लेख्नुहोस् ।
(ग) हाइड्रोलिक मेसिन भनेको के हो ?
(घ) आर्किमिडिजको सिद्धान्त लेख्नुहोस् ।
(ङ) उर्ध्वचाप भनेको के हो ?
(च) तैरिरहेको वस्तुमा लाग्ने बल दिशासहित उल्लेख गर्नुहोस् ।
(छ) फ्लटेसनको नियम लेख्नुहोस् ।
(ज) आर्किमिडिजको सिद्धान्तका कुनै दुईओटा उपयोगिता लेख्नुहोस् ।
(झ) उपलब्ध सामग्रीको प्रयोग गरेर तरल तथा ग्याँसमा लाग्ने उर्ध्वचाप प्रदर्शन गर्ने एक एकओटा विधि उल्लेख गर्नुहोस् ।
(ञ) वस्तुलाई तरलमा राख्दा उर्ध्वचाप लाग्नुको कारण चित्रसहित व्याख्या गर्नुहोस्।
(ट) एउटा ढुङ्गा पानीमा खसाल्दा डुब्छ । के उक्त ढुङ्गामा उर्ध्वचाप नलागेर डुबेको हो ? तर्कसहित लेख्नुहोस् ।
(ठ) एक जना मानिसले हाइड्रोलिक मेसिनको ठुलो पिस्टनबाट बल लगाएर सानो पिस्टनमा रहेको 500 N तौल उचाल्न खोज्दैछन् । ती मानिसका गल्ती सच्याएर उक्त मेसिनको प्रयोगले सहज रूपमा तौल उचाल्ने विधिबारे कसरी जानकारी गराउन सकिन्छ ? हाइड्रोलिक मेसिनमा बल वृद्धि हुने क्रियाका आधारमा चित्रसहित व्याख्या गर्नुहोस् ।
(ड) तरलको घनत्वभन्दा बढी घनत्व भएका पदार्थ उक्त तरलमा डुब्छन् । के यो भनाइ पूर्ण रूपले सत्य हुन्छ ? उदाहरणसहित पुष्टि गर्नुहोस् ।
(ढ) दुईओटा एकनासे बेलुनमध्ये एउटामा हावा र अर्कोमा हाइड्रोजन राखेर समान रूपले भरिएको छ । ती दुवै बेलुनलाई हावामा छोड्दा के भिन्नता देखिन्छ ? कारणसहित व्याख्या गर्नुहोस् ।
(ण) एउटा वस्तु पानीको सतहको ठिकमुनि रहेर तैरिरहेको छ । यदि पानीमा नुन घुलाउँदै गयो भने उक्त वस्तुको अवस्थामा कस्तो परिवर्तन आउँछ ? कारणसहित व्याख्या गर्नुहोस् ।
(त) चित्र (अ) र (आ) मा देखाइएका तौल नाप्ने काँटाको सुईले देखाउने अङ्क कति कति हुन्छन् ? कारणसहित उल्लेख गर्नुहोस् ।
(थ) एक जना मानिसले ल्याक्टोमिटरलाई दुधमा राख्दा त्यसको मसिनो डन्डी (narrow stem) को भाग पुरै दुधभित्र डुब्यो । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ ?👇️
/ @adityaknowledgecollection9530
https://www.facebook.com/aditya.giri.56829...
#Class10Science #Chapter8 #Pressure #कक्षा१०विज्ञान #Class10ScienceandTechnology
पहिलो खण्ड प्रश्न नं १ देखि प्रश्न नं ३ सम्म
• #1 - Class 10 Science ... 👇️
https://www.facebook.com/aditya.giri.56829...
दोस्रो खण्ड प्रश्न नं ४ का सम्पूर्ण प्रश्नका उत्तर
• #2 - Class 10 Science ... class 10 science unit 8 exercise 2081
class 10 science chapter 8 Pressure
class 10 science chapter 8 exercise
class 10 science unit 8 exercise
class 10 science unit 8
class 10 science unit 8
class 10 science chapte 14 classification of elements
class 10 science chapter 8
class 10 science chapter 10
class 10 science chapter 10 wave exercise
class 10 science and technology
see result kasari check garney
unit 8 all numerical
see result 2081
science book guide 2080
class 10 science chapter 8 exercise
class 10 science unit 9 exercise
class 10 science unit
class 10 science unit 14 classification of element
class 10 science chapte 8 Pressure Solution👇️
/ @adityaknowledgecollection9530
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: