🪔 भोलेनाथको आशिर्वाद | महाशिवरात्रि विशेष भ्लग बसन्तपुर दरबार क्षेत्र
Автор: Spandan Bamjan
Загружено: 2026-02-17
Просмотров: 67
Описание:
यस भिडियोमा हामीले बसन्तपुर दरबार क्षेत्र मा मनाइएको महाशिवरात्रिको अद्भुत चहलपहल, भक्तजनहरूको भीड, दियो–बत्ती, भजन–कीर्तन र रमाइलो माहोल प्रस्तुत गरेका छौँ।
शिवभक्तहरूले भगवान शिवप्रति आस्था र श्रद्धा व्यक्त गर्दै पूजा–आराधना गरेको मनमोहक दृश्य यहाँ हेर्न सक्नुहुन्छ। संगीत र भक्तिमय वातावरणले बसन्तपुर क्षेत्र झन् आकर्षक बनेको थियो।
यदि तपाईंलाई हाम्रो vlog मन पर्यो भने 👍 Like, 💬 Comment र 🔔 Subscribe गर्न नभुल्नु होला।
🙏 हर हर महादेव 🙏
#Mahashivaratri #Basantapur #ShivaratriVlog #NepalFestival #HarHarMahadev
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: