बुबा || Buwa || Father || Nawaraj Parajuli || London Kabita Concert 2 || 2019
Автор: Nawaraj Parajuli
Загружено: 2019-04-11
Просмотров: 322640
Описание:
Nawaraj Parajuli on social media :
Facebook : / nawarajparajulipoet
Instagram: https://www.instagram.com/nawarajpara...
Twitter : https://twitter.com/Nawarajpoet?fbcli...
यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'बुबा' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्ये एक हो। कविले यो कविता CSUK को अायोजना र रामशरण सिम्खडा र कृष्ण तिमल्सिनाको संयोजनमा लण्डनमा अायोजित 'लण्डन कविता कन्सर्ट 2' मा 19 March 2019 मा वाचन गरेका हुन्।उक्त कन्सर्टबाट सिन्धुपाल्चोक को टेकनाथ मा.वि मा विधुतिय पुस्तकालय बनाउन 17 लाख नेपाली रुपैयाँ उठेको थियो
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: