साहस अघाडि बढने || The Courage To Be Disliked By Ichiro Kishimi || Book Summary
Автор: Roshni Poudel
Загружено: 2025-07-14
Просмотров: 6153
Описание:
साहस अघाडि बढने || The Courage To Be Disliked By Ichiro Kishimi || Book Summary
#roshnipoudel #mentalhealth #nepalimotivationalvideo #meditation #couragetobedisliked
हामी मनुस्य को सबै भन्दा ठुलो चाहाना भनेको खुसी शान्ती पाउनु हो र हामी यति धेरै मेहनत पनि गर्छौ तर के पाउछौ भन्दा मानसिक तनाब ,शारीरिक पिडा , सम्बन्ध मा तितो पन र असफलता , किन? किनकी हामी गलत बाटो मा खुसी खोजिरहेको छौ तेसैले खुसी र शान्ती पाउने यात्रा मा सहि बाटो रोज्न यो channel ले मदत गर्नेछ कसरी अध्यात्म र भौतिक जीवन दुबै लाई सन्तुलन मा राखेर हामी खुशी को खोज गर्न सक्छौ
विवरण:सबै कुरा भयेर पनि हाम्रो पुरानो बिस्वास अनुभब र समाज ले के भन्छ यो डर को कारण हामी तनाब र दुखी जीवन बाच्न बाध्य छौ त्यो साहस कहिले ल्याउने जहाँ सन्सार ले जे भने पनि आफ्नो लक्ष्य मा अघि बद्ने आफुलाइ योग्य बनाउने अनि मात्र हाम्रो जिबन सुखी हुन्छ
you can visit on
Tiktok: Roshni poudel
Instagram: Roshni poudel
you can email me on
roshnipoudel2034gmail.com
Thank you and please like,share ,comment and subscribe this channel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: