पोखरामा एक नेपालीले यस्तो हेलिकप्टर बनाए | Nepali make helicopter in Pokhara | Sangalo TV
Автор: Sangalo TV
Загружено: 2018-04-24
Просмотров: 1985118
Описание:
पोखरामा एक नेपालीले यस्तो हेलिकप्टर बनाए | Nepali make helicopter in Pokhara | Sangalo TV
माछापुछ्रे ४ कास्कीका ५१ बर्षिय रुद्रनाथ अधिकारीले आफ्नै स्रोत साधन प्रयोग गरी हेलिकप्टर बनाउन सफल भएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं.१ बाग्लुङ बसपार्क स्थित आफ्नै मोटर ग्यारेजमा एक बर्ष लगाएर हेलिकप्टर बनाउन सफल भएका हुन् ।
एक बर्षको अथक प्रयास पछि प्रारम्भिक रुपमा हेलिकप्टर परिक्षण गर्दै देशमै रहेर केही गर्ने उद्धेश्यले उक्त हेलिकप्टर निर्माण गरेको अधिकारीले संगालो टि.भी. लाई जानकारी गराए ।
हेलिकप्टर उडानको लागी ठिक छ कि छैन भनेर बाग्लुङ बसपार्क स्थित खुल्ला चौरमा परिक्षण गरेका थिए ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: