Kantipur Samachar | कान्तिपुर समाचार, ७ असोज २०८१
Автор: Kantipur TV HD
Загружено: 2024-09-23
Просмотров: 25936
Описание:
Kantipur Samachar | कान्तिपुर समाचार, ७ असोज २०८१
आजका मुख्य समाचार,
सहकारी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति / पूर्वगृहमन्त्री लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको प्रदर्शन ।
मोरङको उमागौरी कृषि सहकारीद्वारा सर्वसाधारणको १२ करोड अपचलन / सहकारीका ऋणीको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको पुष्टि / सञ्चालक समितिको कागजात नै गायब ।
चाडपर्वका बेला उपभोक्ता ठगिन नदिन सरकारी अनुगमन तीब्र / प्रभावकारी नभएको उपभोक्ताको गुनासो / प्रदेशले कानुन नबनाइदिँदा स्थानीय तहको पनि बेवास्ता ।
इजरायलद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाह समूह लक्षित भीषण हवाइ हमला / एक सय ८२ जनाको मृत्यु, ७ सयभन्दा बढी घाइते ।
एएफसी अन्डर-ट्वेन्टी एसियन कप छनोटमा नेपालले चाइनिज ताइपेइलाई तीन-एक गोलले हरायो / साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपमा श्रीलङ्कामाथि नेपालको जित / सुजनको ह्याट्रिक ।
Timestamps
0:00 - मुख्य समाचार
25:10 - जनताको आवाज
50:01 - जनमत
38:53 - अर्थ र विकास
40:47 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: