श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड _सर्ग-२२| shreemad_balmikiya_ramayen_balkanda_sarga -22
Автор: Ramayen (Valmiki)(वाल्मिकी रामायण )
Загружено: 2024-11-03
Просмотров: 21762
Описание:
श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड _सर्ग-२२| shreemad_balmikiya_ramayen_balkanda_sarga -22
जय श्री राम !
एक पटक सुनिदिन सादार अनुरोध !
नेपाली भाषामा श्रीमद् बाल्मिकीय रामायण
(सम्पुर्ण ) कुल पृष्ठ १२८५।
अनुबादक पण्डित बासुदेब भट्टराई
C शिक्षा मन्त्रालय, नेपाल सरकार , काठमाडौँ, (५००० प्रति )
@ प्रकाशक ज्ञान मण्डल लिमिटेड , वाराणसी (सन १९६५) ।
भारतीय प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको नेपाल यात्राको अवसरमा सन् १९६५मा भारतीय राजदुताबासको सहयोगमा प्रकाशित यस पुस्तकमा १२८५ पृष्ठ छन्। यस पुस्तकबाट बाचन गरिएको छ। यस ज्ञानलाई पढेर धेरै मानिसमा पुर्याउनु कर्तब्य सम्झेर नियमित वचन गरेर सुनाउने कोशिस गरेको छु। यस च्यानललाई धेरै मानिस समक्ष पुर्याउन यहाको महत्वपूर्ण भूमिका रहने आशा गर्दछु तसर्थ नियमित हरेक दिन ५ / १० मिनेट समय सुनिदिन एवं धेरै मानिस समक्ष पुर्याउन लाईक , सब्स्क्राइब र शेयर गरिदिन अनुरोध गर्दछु।
जय श्री राम !
बिनित
(माधब भण्डारी )
[email protected]
बालकाण्डको सर्गहरुको विवरण :-
सर्ग -१ नारद मुनीद्वारा समस्त रामायणको बर्णन ।
• श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड ...
सर्ग-२ कौञ्चबधले कुपित भै बाल्मिकिको व्याध्यालाई श्राप।
• श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड ...
सर्ग -३ संक्षपमा रामायणको कथा।
• श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड ...
सर्ग -४ रामचन्द्र लबकुशले रामायण गाएको सुन्दछन।
• श्रीमद्बाल्मीकिय_रामायण | रामायण_बालकाण्ड ...
सर्ग -५ अयोध्य शहरको बर्णन।
सर्ग -६ राजा दशरथको राज्य समय र त्यस समयका मानिसको अवस्था।
सर्ग -७ राजा दशरथको मन्त्रीहरुको नीतिको बर्णन ।
सर्ग ८ राजा दशरथको आश्वमेध यज्ञ।
सर्ग ९ ऋश्यशृङ्ग ऋषिको कथा।
सर्ग -१० रोमपाद कहाँ ऋश्यशृङ्ग कसरि आए सो कुराको बर्णन।
सर्ग - ११ राजा दशरथ ऋश्यशृङ्गलाइ अयोध्या लिएर आउछन।
सर्ग - १२ यज्ञको चर्चा।
सर्ग -१३ यज्ञशालाको बर्णन।
सर्ग -१४ यज्ञको बर्णन।
सर्ग -१५ रावणले गर्दा दुख पाइराखेका देवताहरु स्तुति गर्दछन र बिष्णु भगवान यिनीलाई बर दिन्छन।
सर्ग -१६ अग्नि देवताले दिएको खिर दशरथाका रानीहरु खान्छन .
सर्ग -१७ बानरहरुको .उत्पत्ति।
सर्ग - १८ रामचन्द्रको जन्म र बिश्वामित्रको आगमन।
सर्ग १९ यज्ञको रक्षाको लागि विश्वामित्र रामलाई आफुसंग लैजान खोज्दछन र राजा मुनिको यो प्रस्ताब सुन्दा दुखित हुन्छन।
सर्ग २० राजा दशरथ रामलाई बालक सम्झेर बिश्वामित्रको साथ् पठाउन मन गर्दैनन्।
सर्ग २१ दशरथ बिश्वामित्रको साथमा रामलाई पठाउन स्वीकार गर्दछन।
सर्ग २२ बशिक्ष्ठको उपदेश अनुसार राजा दशरथ , राम र लक्ष्मणलाइ बिश्वमित्रको जिम्मामा सुम्पिन्छन।
सर्ग २३ कामदेवको आश्रमको बर्णन
सर्ग २४ ताडकाको चरित्र बर्णन
सर्ग २५ ताडकाको कथा
सर्ग २६ ताडका बध
सर्ग २७ विश्वामित्र रामचन्द्रलाइ जम्मै अश्त्र दिन्छन
सर्ग २८ विश्वामित्र रामचन्द्रलाइ जम्मै अश्त्रको संहार सिकाउछन
सर्ग २९ सिद्दाश्रमको कथा
सर्ग ३० मारीच संग रामचन्द्रको युद्ध
सर्ग ३१ विश्वामित्र संग रामचन्द्र मिथिलापुरी जान्छन
सर्ग ३२ कुशनाभ राजाको कथा
सर्ग ३३ कुशनाभ आफ्ना सयओटी छोरीको ब्रम्हदत्तसित बिहे गरि दिन्छन
सर्ग ३४ गाधिको उत्त्पत्ति तथा विश्वामित्र कि बहिनी सत्यवतीको बर्णन
सार्ग ३५ गंगा र पार्वतीको कथा
सर्ग ३६ महादेवको बिहार र देवताहरु माथि उपादेबिको श्राप
क्रमसः ........
balmikiyramayen | nepaliramayan I ram|jayshreeram | बाल्मिकी_रामायण
ण | jayshreeram | हरेराम | nepaliramayan | हिन्दु | hindu | hinduism | hindudeity | hindugod | hindu | balmikiramayan | balmikiramayan | valmiki_gyan | valmikiramyan | valmikibhajan | nepaliramayan | hareramahareramaramaramaharehare | हिन्दुधर्म | hindu | hinduism |
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: