स्व० प्रशान्त तामाङ्गको पार्थिव शरीर परीवारलाई सुम्पे।
Автор: Samay Darpan Sonada
Загружено: 2026-01-12
Просмотров: 4791
Описание:
#samay_darpan_sonada #sd_news
गोर्खा अस्मिता, गोर्खा सपनाको दोस्रो बिगुल फुक्न सुरुवात गर्ने एउटा आवाज नै थिए प्रशान्त तामाङ्ग। भारतीय गोर्खा मात्र होइन, विश्व कै गोर्खालाई एकीकरण गराउने एक साङ्गीतिक सँयोजक थिए प्रशान्त।
आज भारतीय गोर्खालाई एक गराउने आवाज पनि सधैँको निम्ति बन्द भयो।
प्रशान्त तामाङ्गको पार्थिव शरीर उनको परिवारलाई सुम्पेका छौ। बाघडोग्रामा हामीले एक गोर्खा भएर श्रदाञ्जली अर्पण गर्यौ। खरसाङ हुँदै उनको पार्थिव शरीरलाई दार्जीलिङ्ग लगेर गयौं।
प्रशान्त तामाङ पहाडको हरेक व्यक्तिको मनमा बसेका व्यक्ति थिए। आज उनलाई श्रदाञ्जली दिनु बाटो बाटो मा उभिएर बसेका मानिसहरू अनि उनीहरूको मुहारमा प्रतिबिम्बित थियो।
प्रशान्त तामाङ अलविदा!
अनित थापा
मुख्य कार्यपाल
जीटीए
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: