Kerabari Rural Municipality Documentary 2019
Автор: Ujyaalo Pradesh TV
Загружено: 2019-07-26
Просмотров: 11721
Описание: मोरंङ भन्ने बित्तिकै आम नागरीकको सोचाई औद्योगिक क्षेत्र, तराईको समथर भूभाग प्रचण्डगर्मीसंगैै विराटनगरको झल्को आईहाल्छ । गर्मी सुन्ने वित्तिक्कै धेरैलाई चिन्ताले पनि सताईहाल्छ । तर मोरङको केराबारी गाउँपालिकामा यस्ता ठाउँहरु पनि छन्,जहाँ बाह्रैमास चिसो हावापानीको मौसममा रमाउँन सकिन्छ । छोटो तथा कम दुरीको अग्लो चुरेपहाडमा बसेर तराइको फाँटहरु हरिया जंगल र घनावस्तीविचको सौन्दर्यतासंगै चिसो हावाविच वहने हुस्सु र कुहिरोसंग मजाले लुकामारी खेल्न नी पाइन्छ । प्राकृतिक सून्दरता र अनुकुल हावापानीमा रमाउँन चाहनेका लागि सहज गन्तब्य ठानिएको केराबारीको मनै लोभ्याउँने प्राकृतिक सून्दरतासंगै नयाँ पर्यटकिय गन्तब्यहरुको केही चर्चा गरौं ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: