कालोसुची। कारण, असर र हट्ने उपाय (Blacklisting reasons, affects and way to release)
Автор: Paisako Kura (पैसाको कुरा)
Загружено: 2024-07-19
Просмотров: 10509
Описание:
कालोसुचीले आजभोली धेरै मानिसहरूलाई समस्या बनाइरहेको छ। यसका कारणहरू सरल भयतापनी, परिणामहरू धेरै गम्भीर छन् र मानिसहरूको जीवनमा आर्थिक समस्याहरू व्यवस्थापन गर्न धेरै गाह्रो बनाउन सक्छ। यसले आर्थिक प्रगतिमा पनि असर गर्छ ।
यो भिडियो हेरेपछी तपाईंले कालोसुची मा नपर्न के गर्ने ? यसले हाम्रो व्यक्तिगत र सामाजिक जीवनला कसरी असर गर्छ? र हामी कसरी यसबाट बाहिर निस्कन सक्छौं ? भन्ने थाहा पाउनुहुनेछ।
Backlisting is making problem to lots of people in these days. Though the reasons are simple, its consequences are very severe and may make people's life very difficult , especially on managing their financial issues. It also affects ones financial progress as well.
In this video, you will know - What not to do? How it affects our personal and social life? and How can we exit from it.
0:00 Introduction (परिचय)
0:37 Why Blacklisting (कालोसुची मा किन राख्नु पर्छ ?)
2:05 Reasons of Blacklisting (कालोसूचीमा पर्ने कारणहरु)
7:10 Affects of Blacklisting (कालोसूचीको असरहरु)
9:38 How to release (कालोसूची बाट कसरी हट्ने)
#bankingawareness
#bankingsolutions
#blacklist
#kalosuchi
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: