कालिज व्यवसायबाट वर्षको ४० लाख फाइदा;नर्सिङ पेसा छोडेर कालिज व्यवसायमा लागेकी जानु
Автор: Business Nepal। व्यवसाय नेपाल
Загружено: 2025-09-24
Просмотров: 18200
Описание:
कालिज व्यवसायबाट वर्षको ४० लाख फाइदा;नर्सिङ पेसा छोडेर कालिज व्यवसायमा लागेकी जानु
#byabasayanepal #businessnepal byabasaya nepal #shashi #farming #janudhami #kalij #GuruWildLifeAgrokalijFarm
व्यवसाय नेपाल उद्योगी व्यवसायीहरूकाे वास्तविक कथाकाे प्रस्तुति हाे । हामी साना- ठूला सबै व्यवसायीकाे सफलताको कथा प्रस्तुत गर्दछौं । नेपालमा संभावना छैन, गरीखाने बाताबरण छैन, उहाँ बसेर प्रगति उन्नति हुदैन भनेर निरास बनेकाहरूलाई यही धर्तीमा पाैरख गरेर उन्नति प्रगति गरेकाहरूकाे कथा प्रस्तुत गरि प्रेरणा प्रदान गर्ने मुख्य उद्देश्य लिइएको छ । यस हिसाबले व्यवसाय नेपाल आशाकाे सञ्चार गर्ने इमान्दार प्रयास हाे । यहाँ प्रयोग भएका कुनै पनि सामग्री बिना अनुमति प्रयोग गर्न शक्त मनाही गरिएको छ । यदि त्यसाे गरिएको पाइएमा कडाभन्दा कडा कदम चालिने छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: