Mhendo Maya काे आँगानमा फापरे Hero Sherap Rumba,नुवाकाेटमा म्हेन्दाे माया भाका नुबुझ्ने तामाङहरू छन्
Автор: Sara Khabar TV
Загружено: 2021-03-23
Просмотров: 11516
Описание:
काठमाडाैँ । गायक शेरप रूम्बा नुवाकाेटबाट फापरे गीत गाउँदै तामाङ सांगीतिक जगतमा पहिचान कमाउन सफल गायक हुन् ।
नुवाकाेट, रसुवा, धादिङमा विशेष गरेर म्हेन्दाे माया गीत रूचाउनछन् । सेलाे गीत अथवा फापरे गीत गाउँदैनन् भन्ने भ्रममा हुनुहुन्छ भने भ्रममा नपर्दा हुन्छन् । किनभने गायक सेरप रूम्बासँग सारा खबरले विशेष संवाद गरेकाे थियाे । उहाँ भन्नुहुन्छ म पनि नुवाकाेटकाे नै गायक हाे तर मैले नै म्हेन्दाे माया भाका बुझ्दीन , मेराे गाउँमा म्हेन्दाे मामा भाका सुनिदैन भन्दा पनि फरक पर्दैन ।
जनताकाे प्रश्न, जनताकाे आवाज अनि जनताकाे समस्यालाइ सम्बन्धित निकायमा पुर्याएर समाधानकाे बाटाे खाेज्ने Sarakhabar TV काे प्रमुख लक्ष्य हाे ।
समाजमा भएका हरेक घटनाकाे वास्तविक गहिराइमा पुगेर समाचार वा भिडियाेकाे माध्यमबाट स्पष्ट गर्नु नै सारा खबर टि भी काे प्रमुख उदेश्य हाे । विशेष गरेर स्थानीय तहमा भएकाे वास्तवीक घटनालाई जनताकाे सामु प्रस्तुत गरेर भ्रष्ट्राचार निरमुल गर्ने उदेश्यका साथ भिडियाेहरू निर्माण गर्दै आइरहेकाे छ ।
Sarakhabar TV,
Programme host: Milan Lama Dong,
Camera : Db Parajuli, Bikash babu Shrestha,
Editor: Milan Lama Dong, Amita Lama,
youtube, Subscribe and Press the Bell icon to get all the News Update.
/ @sarakhabar
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Page:
/ sarakhabarnepal ,
Group:
/ 50585.. ,
Twitter:
https://twitter.com/home
www.sarakhabar.com,
[email protected],
#
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: