ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

लम्जुङका कृषक बेनबहादुर गुरुङ भन्नुहुन्छ "किरा पालेर हिरा फलाउँछु"।

Автор: कृषि सूचना तथा प्रशिक्षण केन्द्र II AITC NEPAL

Загружено: 2026-02-04

Просмотров: 1070

Описание: #beekeeping #apiculture
मौरी केहि समय पहिला सम्म घरको शोभाको रुपमा मात्र पालिने गरिन्थ्यो। तर केहि दशक यता मौरीपालन एक सफल उद्यमको रुपमा फस्टाएको छ। थोरै जमिनमा पनि धेरै संख्यामा मौरीपालन गर्न सकिने हुँदा यो सिमित जमिन भएका किसानको लागि पनि सम्भावनात्मक व्यवसाय हो। यसै सन्दर्भमा आज हामि लम्जुङका शिक्षकको मौरीपालनको यात्रा प्रस्तुत गर्दै छौँ।
ll rights of this video is with Agriculture Information and Training Center यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

www​.aitc.gov.np
Contact us: info​@aitc.gov.np
Kishan​ Call Center: 16600195000

रेडियो र टेलिभिजन कृषि कार्यक्रम
रेडियो नेपाल र नेपाल टेलिभिजनबाट दैनिक साँझ ६ः४० देखि ६ः५७ बजेसम्म कृषि कार्यक्रम प्रसारण
भईरहेकाले उन्नत कृषि प्रविधिबारे जानकारी लिन नियमित कार्यक्रम सुन्ने र हेर्ने गरौं ।
बार दिन रेडियो कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५५) टेलिभिजन कृषि कार्यक्रम (साँझ ६ः४० ६ः५७)
आइतबार साप्ताहिक कृषि गतिविधि कृषि संवाद
सोमबार पौरखी कृषक नविन कृषि प्रविधि
मंगलबार नविन कृषि प्रविधि किसान प्रश्न मञ्च
बुधबार कृषि संवाद सफल कृषक
बिहीबार किसान प्रश्न मञ्च कृषिमा महिला
शुक्रबार जे.टि.ए र बूढी आमा कृषि गतिविधि
शनिबार रेडियो पत्रिका तथा कृषि नाटक कृषि टेलि सिरियल “भरोसा”

इन्टरनेटमा कृषि सेवा
कृषि त्रैमासिक पत्रिकाका सबै अंकहरू, अन्य पुस्तिका तथा फोल्डरहरु कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेभसाईट www.aitc.gov.np मा पढ्न सकिनेछ ।

किसान कल सेन्टर
कृषिसम्बन्धी विविध प्राविधिक जानकारी लिनकोलागि यस केन्द्रको टोल फ्रि नम्बर १६६००१९५००० मा
आईतबार देखि शुक्रबारसम्म विज्ञहरुसँग प्रत्यक्ष फोन सम्पर्कमार्फत जानकारी लिन सक्नुहुनेछ ।

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
लम्जुङका कृषक बेनबहादुर गुरुङ भन्नुहुन्छ "किरा पालेर हिरा फलाउँछु"।

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

कोरियाबाट फर्केका जगत मौरीको घार उत्पादनमा व्यस्त,भारतमा पनि निर्यात

कोरियाबाट फर्केका जगत मौरीको घार उत्पादनमा व्यस्त,भारतमा पनि निर्यात

apis cerana मधुमक्खियों को 100% तक सेटल करें।

apis cerana मधुमक्खियों को 100% तक सेटल करें।

१५ लाखले १ करोड कमायो ! विदेश छोडेर नेपालमै करोडपती बनेका किसान, महिनामै ८ लाख व्यापार ||kiranpaudel

१५ लाखले १ करोड कमायो ! विदेश छोडेर नेपालमै करोडपती बनेका किसान, महिनामै ८ लाख व्यापार ||kiranpaudel

यो एक गल्तिले गर्दा मह काडिसकेपछि मौरी घारबाट भागछन् ! Nepal Bee Keeping

यो एक गल्तिले गर्दा मह काडिसकेपछि मौरी घारबाट भागछन् ! Nepal Bee Keeping

घार निरीक्षण गर्दा हुने फाइदा ।

घार निरीक्षण गर्दा हुने फाइदा ।

रैथाने जातका बालीनालीको मौलिकतालाई विश्वव्यापीकरण गर्न सके जैविक विविधता प्रवर्द्धनमा टेवा पुग्छ

रैथाने जातका बालीनालीको मौलिकतालाई विश्वव्यापीकरण गर्न सके जैविक विविधता प्रवर्द्धनमा टेवा पुग्छ

मह काढ्दा के के जाेखिम हुन्छन

मह काढ्दा के के जाेखिम हुन्छन

150 самых захватывающих видеороликов о работе удивительных машин, инструментов и рабочих, запечат...

150 самых захватывающих видеороликов о работе удивительных машин, инструментов и рабочих, запечат...

व्यवसायिक तरकारीखेतीले सन्जुकुमारी र मेहता परिवारमा ल्याएको खुसी,आर्थिक समृद्धीतिर लम्कदै...

व्यवसायिक तरकारीखेतीले सन्जुकुमारी र मेहता परिवारमा ल्याएको खुसी,आर्थिक समृद्धीतिर लम्कदै...

मह र घार बेचेर महिना को 5 लाख कमाई, मौरी चराएर पाल्ने तरीका, Honey Bees || Mission Media Plus

मह र घार बेचेर महिना को 5 लाख कमाई, मौरी चराएर पाल्ने तरीका, Honey Bees || Mission Media Plus

पासो थापेको ठाऊमा मौरिले घार हेर्ने क्रम बड्दो छ/पासो थाप्ने तरिका/मौरि पालन

पासो थापेको ठाऊमा मौरिले घार हेर्ने क्रम बड्दो छ/पासो थाप्ने तरिका/मौरि पालन

कस्तो तरिका ले राख्ने मौरी घार?#bee #beekeeper #honey #viralvideo #nepal

कस्तो तरिका ले राख्ने मौरी घार?#bee #beekeeper #honey #viralvideo #nepal

तीन कट्ठा जग्गामा भाले,पोथी फर्सीको बीउ खेती गरेर लाखौ  कमाउने श्रेष्ठ दाइ village farming

तीन कट्ठा जग्गामा भाले,पोथी फर्सीको बीउ खेती गरेर लाखौ कमाउने श्रेष्ठ दाइ village farming

पासोमा मौरी फसेपछि यसरी उद्धार भयो। when bee was trap then rescued in the bag.#bee @Info.Tulmagar

पासोमा मौरी फसेपछि यसरी उद्धार भयो। when bee was trap then rescued in the bag.#bee @Info.Tulmagar

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

पहाडको टुप्पोमा अचम्मको चट्टान भेटियो | चट्टानभित्र खजानाको भण्डार | बिदेशीले चोरेर लगेको रहस्य

यो तरिकाले बाहिरबाट भागेर आएका मौरीलाई जुनसुकै घारमा आकर्षण गर्न सकिन्छ !

यो तरिकाले बाहिरबाट भागेर आएका मौरीलाई जुनसुकै घारमा आकर्षण गर्न सकिन्छ !

रूख भित्रको मौरीलाई  यसरी  निकालेर घारमा राख्न सकिन्छ

रूख भित्रको मौरीलाई यसरी निकालेर घारमा राख्न सकिन्छ

सजीलोसग मौरी घार विभाजन कसरी गर्न सकीन्छ?

सजीलोसग मौरी घार विभाजन कसरी गर्न सकीन्छ?

मैनपुतली बाट मौरीलाई कसरी बचाउन सकिन्छ?

मैनपुतली बाट मौरीलाई कसरी बचाउन सकिन्छ?

‘मास्टर डिग्री सकेर मौरी पाल्दा सबैले पागल भन्थे’ शिवराज भन्छन्, ‘अहिले म करोडपति भएँ’ │Nepal Chitra

‘मास्टर डिग्री सकेर मौरी पाल्दा सबैले पागल भन्थे’ शिवराज भन्छन्, ‘अहिले म करोडपति भएँ’ │Nepal Chitra

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]