New Tharu Dhamar Git/Video।।New Dhamar Git।।Daphek Git।।थारू धमार गीत।।थारू डफेक गीत।।
Автор: Bagram Chaudhary
Загружено: 2023-12-31
Просмотров: 25661
Описание:
New Tharu Dhamar Git/Video।।New Dhamar Git।।Daphek Git।।थारू धमार गीत।।थारू डफेक गीत।।#kangaram#krishnaram#bagram
मेरो युट्युब च्यानलमा यहाँ हरुलाई स्वागत छ ।अरु जाति जस्तै थारू जातिहरुको पनि आफ्नै रीतिरिवाज,परम्परा तथा चाल चलनहरु छन् । ती चलनहरुलाई जिवन्त बनाउन कलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । कलाहरुको क्षेत्र बृहत भएर होला समयानुसार परिमार्जित हुँदै परिस्कृत रुपमा हालका पुस्ताहरुले प्राप्त गरेका छौँ । ..... र अहिलेको आधुनिक प्रबिधिहरुले गर्दा समयको बचतको साथसाथै एउटै समय (सिजन) मा बिबिध बिधाहरुमा नयाँ सिर्जनाहरु उत्पादन भइरहेका छन् जुन उत्पादित सिर्जनाले हाम्रो समाजमा सकारात्मकको साथसाथै नकारात्मक प्रभावहरु पनि पार्दै आएका छन् । यो आधुनिक समयमा उत्पादन भएका सिर्जनाहरुको मूल जरा भनेको तिनै Old is Gold भने जस्तै पुराना गीत संगीतहरु हुन् । पुराना गीतहरुमा संगीत सहित (मादल,डफ, मन्जिरा आदि) गाइएका र गाउन मिल्ने गीतहरु मध्ये कार्तिक महिनादेखी माघ महिना सम्म बेलुका धमार अर्थात डफ बाजा बजाएर जाडो समयमा थारु जातिहरुले यो भाकामा गीत गाउने गर्दछन्।
दुई प्राणी (लोग्ने स्वास्नी) बीचको सम्बन्ध तथा मानव जातिको उच्चतम आत्मिक ज्ञान प्राप्त भएको पात्र मार्फत चेतावनी एवम् कलयुगको सन्दर्भलाई लिएर यो धमार/ डफेक गीत गाइएको छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: