'कार्की आयोगले सिफारिस गरेका सबैलाई कारबाही हुन्छ, पाँच वर्ष नै बालेन प्रधानमन्त्री'
Автор: Himalaya TV
Загружено: 2026-03-09
Просмотров: 46674
Описание:
About Show
देशभर रास्वपाको पक्षमा चुनावी आँधी आएको छ । अब बालेन प्रधानमन्त्री बन्ने निश्चित भएको छ । कहिले बन्छ नयाँ सरकार ? रास्वपाको सरकारले अब कसरी काम गर्छ ? धेरैलाई चासो छ ।
जनताले गरेका आशा र भरोसा पूरा गराउन सरकारबाट रास्वपाले कस्तो अस्त्र चलाउँछ ? राष्ट्रिय सभामा शून्य रहेको रास्वपाले संविधान संशोधनको चुनावी बाचालाई कहिले र कसरी पूरा गर्छ ? अन्तराष्ट्रिय सम्बन्धलाई कसरी अघि बढाउँछ ? कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छ ? आफ्नै पार्टीका सभापति मुछिएको सहकारी काण्डका पीडितलाई कहिले राहत दिन्छ ? रास्वपाका विदेश विभाग प्रमुख समेत रहेका नेता शिशिर खनाललाई प्रस्तोता निमेष बन्जाडेले यस्तै यक्ष प्रश्न गरेका छन् ।
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
Youtube: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: https://himalayatv.com
Google News: https://bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: