Nepali Traditional Shraddha at Home🕊️||हाम्रो परिवारको संस्कार र परम्परा | Full Vlog❤️
Автор: thisisRaksha
Загружено: 2026-02-20
Просмотров: 35
Описание:
🙏 जय पितृदेव 🙏
यस vlog मा हामीले घरमै श्राद्ध तिथिको दिन कसरी पूजा गर्यौं, के–के परिकार बनायौं र कसरी परिवारसँग मिलेर परम्परा निभायौं भन्ने सबै कुरा समेटेका छौं।
श्राद्ध तिथि हाम्रो संस्कृति र संस्कारसँग जोडिएको महत्वपूर्ण दिन हो। यस दिन हामी आफ्ना पितृहरूको सम्झनामा पूजा–अर्चना गर्छौं, ब्राह्मण भोजन गराउँछौं र परिवारसँग मिलेर सात्विक परिकार तयार गर्छौं।
यस भिडियोमा तपाईंले देख्नुहुनेछ:
✨ पूजा तयारी
✨ बनाइएका परिकारहरू
✨ परिवारिक जमघट
✨ हाम्रो परम्परागत विधि
यदि तपाईंलाई हाम्रो संस्कार र संस्कृति मन पर्छ भने, भिडियो हेरेर Like, Share र Subscribe गर्न नबिर्सनु होला 💛
#ShraddhaTithi #NepaliCulture #FamilyVlog #PujaVlog #NepaliTradition
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: