सरकारलाई LOAN, जनतालाई INVESTMENT को अवसर, BANK मा भन्दा धेरै INTEREST RATE । BUSINESS EXPLAINER I
Автор: Setopati
Загружено: 2024-12-13
Просмотров: 19333
Описание:
सरकारले आमजनतासँग साढे २ अर्ब रूपैयाँ ऋण मागेको छ। अब तपाईंहरूलाई लाग्यो होला, सरकारले हामीसँग कसरी ऋण माग्छ? के ऊ पनि हामीजस्तै आफन्त वा साथीभाइका घर-घरमा गएर पैसा माग्दै हिँड्छ? होइन, सरकारले जनतासँग ऋण माग्ने तरिका फरक छ। जब सरकारलाई पैसाको खाँचो पर्छ, ऊ निश्चित रकमको बचतपत्र बेच्छ।
कति पैसा चाहिएको हो त सरकारलाई? सरकारलाई ऋण दियौं भने कति ब्याज पाइन्छ? त्यो ब्याज बैंकले दिने ब्याजभन्दा कम छ कि बढी?
Presenter: Sabina Karki
Story: Bhagwat Bhattarai
Drone/Camera: Nabin Babu Gurung
Edited by- Mandira Ghimire
/ mandira_9
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
https://setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected], [email protected]
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: