Vangre Podcast with Ram Bhajan Kamat
Автор: Vangre Filmmaking Education
Загружено: 2025-06-30
Просмотров: 1792
Описание:
About Ram Bhajan Kamat | राम भजन कामतको परिचय
Ram Bhajan Kamat नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रका एक अनुभवी कलाकार हुनुहुन्छ । उहाँले राष्ट्रिय नाचघर लगायत विभिन्न मञ्चहरूमा निर्देशन र अभिनय गर्दै आउनुभएको छ । Aarohan Gurukul, Birat Mithil Natya Kala Parishad, र Acta Nepal जस्ता प्रतिष्ठित संस्थाहरूसँग उहाँको लामो अनुभव छ ।
चलचित्र क्षेत्रमा पनि उहाँको उल्लेखनीय उपस्थिति छ – उहाँले Naakaa, The Shameless, जस्ता फिल्महरूमा अभिनय गर्नुभएको छ ।
उहाँ रंगमञ्च, संस्कृतिको संरक्षण, र नयाँ पुस्तालाई प्रेरणा दिने कार्यमा सक्रिय कलाकार हुनुहुन्छ ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: