Day 1 श्रीगरुडमहापुराण कथा ||पितृ तीर्थ धाम गाेकर्णेश्वर काठमाडाैं Garud Puran katha By Kuber subedi
Автор: Dharma Darshan
Загружено: 2021-09-20
Просмотров: 222539
Описание:
धर्म दर्शन फाउण्डेशन नेपाल र सम्पूर्ण धर्म दर्शन परिवार भक्त भागवत हरुकाे आयोजनामा नेपालका पबित्र र पुण्यमय धाम र धार्मिक तिर्थस्थलहरुमा तिर्थको महत्व र दर्शन गराई पौराणिक महिमा सहित आर्ष ऋषि परम्परा बाट १८ महापुराणको प्रत्यक्ष प्रसारण गरीने क्रममा बाह्राैं महापुराण श्री गरुड महापुराण संगीतमय कथा वाचन श्रद्धेय कथा ब्यास पं कुबेर सुवेदी ज्यू बाट पितृ एवं देव तिर्थ धाम उत्तर गया गाेकर्णेश्वर काठमाडाैं महादेव मन्दिर बाट पितृ पक्ष ( साेह्र) श्राद्धकाे अबसरमा २०७८ असाेज ५ गते बाट २० गते सम्म प्रत्यक्ष प्रसारण घरै बसेर तिर्थहरुको दर्शन गर्दै कथा श्रवण गरेर आनन्दकाे अनुभूति गर्नुहाेला || साथै खुसी र प्रसन्नताका साथमा १८ महापुराण नेपालका १८ वटा धामहरुमा लाग्ने महापुराणमा गाेप्य सेवा साथ र सहयाेगकाे गर्नकाे लागी सम्पर्क गर्न सक्नुहुनेछ ।
Nic asia bank Damak jhapa
Name : Dharma Darshan Foundation Nepal
A/c number: 0344150046169002
Swift code:NICENPKA
Ph-9801405051
अन्य थप सम्पुर्ण जानकारीको लागि सम्पर्क नम्बर हरु
023-590310 / 9842688099 / 9817074542
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: