Dance Competition
Автор: Tesong Sherpa
Загружено: 2024-09-25
Просмотров: 11715
Описание:
Contestants No.1
District : Dolkha jiri
Name: Dendi Sherpa lama / Yangji Sherpa
Song :Himali kharka
खुल्ला अन्लाईन नृत्य प्रतियोगिता Dance competition
कलकार हरूको हौसला को लागी यो
अन्लाईनको प्रतियोगिता राखीएको छ।!!!
Tesong Drapar ले शेर्पा singer हरुले बनाउनू भएको गित, संगीत दुवार युवा पुस्तामा लुकेर रहेको प्रतिभाको उजागर गर्ने उदेश्यले खुल्ला अन्लाईन नृत्य प्रतियोगिता आयोजना गरेकाे छ।
खुल्ला अन्लाईन नृत्य प्रतियोगिता नियमहरु यस प्रकारका छ्न्।
१.भिडियोमा सिर देखि पाउ सम्म देखिने गरि कैद गरेको हुनुपर्छ।
२.यो प्रतियोगिता सबई जनले सहबागी गर्न पाउने छ ।
३.प्रतियोगीले Organizer ले तोकीएको गीत मा नृत्य गर्नुपर्नेछ।भिडियो बढीमा 4-5 मिनेटको र कमतीमा २ मिनेट को हुनुपर्ने छ।
४.भिडियो पठाउने प्रक्रिया what’s app नम्बर कार्यक्रम ऑर्गेनाइज़र Tesong Drapar : +971503992741 : अथवा email address : [email protected] मा पठाउन सक्नुहुनेछ।
५.भिडियो English date 30 October 2024 भित्र पठाइ सक्नु पर्नेछ।
६.प्रतियोगिताको जजमेन्ट YouTube म आयेको Views मा जजमेन्ट हुने छ।
७.प्रतियोगिता अबधिमा कुनै किसिमको प्राविधिक समस्या उत्पन्न भएको खण्डमा आयोजक समितिको निर्णयनै अन्तिम हुने छ।
८.video YouTube साइज को हुनू पर्ने छ।
९.single तथा group म गर्न पाउनेछ।
१०. प्रतियोगिता हरुले Facebook पेज, Instagram मा like तथा follow गरेको हुनु परने छ।
११.गीत को लिंक : 1- • Allare Sannani New Nepali Song 2024 By_Son... By Sonam Sherpa-Koshish
2- • TOE KYI KHANG CHEN /Sherpa Traditional son... . By Sonam J Sherpa
3- • Himali Kharka By Ang Tenji Sherpa
4- • Mutu Satera l Timi Hidne Batoma l Nepali O... by Sonam Sherpa-Koshish
पुरस्कार राशीहरु
प्रथम पुरस्कार - रु १५,०००/-
दोस्रो पुरस्कार - रु ३०००/-
तेस्रो पुरस्कार - रु २०००/-
अफिसियल पेज Tesong Drapar,
Facebook: https://www.facebook.com/share/XUyk6w...
YouTube: / @tesongsherpa8115
Instragram: https://www.instagram.com/dra_par?igs...
Tiktok: https://www.tiktok.com/@tesongsherpa1... follow गर्न सकनु हुने छ।
नोट : यस Tesong Drapar द्वारा आयोजित खुल्ला अन्लाईन नृत्य प्रतियोगिताको भिडियोहरुलाइ प्रतियोगिता अबधिमा कुनै पनि अनुमति बिना बिद्युतिय माध्यम बाट डाउलोड गरि अन्य माध्यममा पोस्ट गर्न पाइने छैन।
Audio credits:
Provided to YouTube by Amuseio AB
Himali Kharka · Ang Tenji Sherpa · Lamu Sherpa
Himali Kharka
℗ Ang Tenji Sherpa
Released on: 2024-07-18
Producer: Karsang Lama
Mixer: Karsang Lama
Composer: Ang Tenji Sherpa
Auto-generated by YouTube.
Provided to YouTube by Amuseio AB
Himali Kharka · Ang Tenji Sherpa · Lamu Sherpa
Himali Kharka
℗ Ang Tenji Sherpa
Released on: 2024-07-18
Producer: Karsang Lama
Mixer: Karsang Lama
Composer: Ang Tenji Sherpa
Auto-generated by YouTube.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: