रोल्पा जिल्लाका १० स्थानीय तहहरुको सम्पुर्ण जानकारी ॥ Rolpa_Jillaka_Sthaniya_taha ॥ HighlightsRolpa
Автор: Village Nepal
Загружено: 2020-01-23
Просмотров: 8797
Описание:
नमस्कार साथिहरु आज मैले रोल्पा जिल्लामा रहेको १ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि जम्मा १० वटा स्थानीय तहहरु छन तिनको सम्पुर्ण जानकारि लिएर आएको छु कृपया पूरा चिडियो हेर्नुहोस ।।
नमस्कार साथिहरु
यतिबेला यहाँहरुले हेर्दैहुनुहुन्छ हाईलाइट्स रोल्पा युटुव च्यानल ।
हाईलाइट्स रोल्पामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
सबैभन्दा पहिला त हाम्रो च्यानल सँग नया हुनुहुन्छ भने SUBSCRIBE गरि नजिकैमा आउने घण्टीलाई थिच्न नभुल्नुहोला ।
Visit Nepal 2020 को लागि रोल्पा जिल्लामा पनि धेरै भन्दा धेरै पर्यटक कसरि भित्र्याउने भन्ने सबैको चासोको बिषय हो, रोल्पा जिल्लामा पनि थुप्रै पर्यटकीय सम्भावना बोकेका स्थानहरु छन, सोही अनुरुप सबैभन्दा पहिला त मैले रोल्पा जिल्लामा आउन चाहने पर्यटकका लागि र रोल्पा जिल्लाको बारेमा जानकारि लिन चाहने तपाईहरुको निमित्त रोल्पा जिल्लामा रहेका स्थानीय तहहरुको बारेमा जानकारि गराउने उद्देश्यले यो भिडियो निर्माण गरेको छु । कृपया यो भिडियो अन्तिम सम्म नछुटाई हेरिदिनुहोला ।
रोल्पा जिल्लामा एक वटा नगरपालिका र ९ वटा गाउँपालिका गरि १० वटा स्थानिय तहहरु रहेका छन् ।
रोल्पा जिल्काका १० वटा स्थानिय तहहरु निम्नानुसार छन : कृपया यो भिडियलाई अन्तिमसम्म स्किप नगरेरै हेर्नुहोला ।।
१, रोल्पा नगरपालिका
२,त्रिवेणी गाउँपालिका
३, परिवर्तन गाउँपालिका
४, माडि गाउँपालिका
५,रुन्टिगढि गाउँपालिका
६,लुङरि गाउँपालिका
७, गंगादेव गाउँपालिका
८, सुनछहरि गाउँपालिका
९, सुनिल स्मृति गाउँपालिका र
१०,थवाङ गाउँपालिका ।
आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो र कुन देशबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला, मन परे लाईक गरि साथिहरुलाई बाड्न चाहनुहुनछ भने सेयर पनि गर्नुहोला । साथै अब आउने भिडियो तपाईहरुले रोल्पा जिल्लाको कुन बिषयबुस्तुमा हेर्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नुहोला यहाँले दिएको कमेन्टको आधारमा अर्को भिडियोको साथमा आउनेछु अहिलेलाई विदा दिनुहोस नमस्कार जय रोल्पा ।
#VisitNepal2020 #highlightsrolpa
©HighlightsRolpa2020
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: