जातीय विभेदको नेतृत्व अब विष्णु प्रसाद पौडेलले गर्ने
Автор: Radio Chhimeki
Загружено: 2026-02-23
Просмотров: 41
Описание: २०८२ फागुन ११ गते | मुक्ति समाज नेपाल ले आयोजना गरेको निर्वाचन भेला कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जातीय विभेद विरुद्ध अबदेखि अगुवाई मैले गर्नेछु भन्नुभयो, देशमा संविधान र कानुन भएतापनि अझै पनि जातीय विभेद र छुवाछुत विद्यमान रहेको छ, दलित वर्ग लाई शिक्षा तथा प्राविधिक शिक्षा को राम्रो व्यवस्थापन गरी सक्षम नागरिक बनाउने, भूमिहीन दलितहरूलाई भूमि उपलब्ध गर्ने, जातीय छुवाछुत सम्बन्धी कुनै घटना घटेमा कानुन बमोजिमको दण्ड सजाय गर्ने, दलितहरूका सम्बन्धमा रहेका विभिन्न समस्याहरूलाई समाधान गर्ने प्रतिवद्धता पनि गर्नुभयो समस्याहरू समाधान गर्ने मात्र नभएर सम्मान सहितको जीवन जिउने वातावरण निर्माण गर्ने भन्नुभयो। कार्यक्रमका अध्यक्षता रुपन्देही क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटी का संयोजक चम्फा गहतराज हुनुहुन्थ्यो अतिथिको रूपमा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य बाबुराम वि क , पूर्व केन्द्रीय सदस्य एकराज बिक, पार्टी निर्वाचन परिचालन कमिटी मुक्ति समाज नेपालका संयोजक जोगलाल विक लगायत अन्य अतिथिहरू र सयौंको सङ्ख्यामा युवा तथा सबै उमेरका व्यक्तिहरूको भव्य उपस्थिति रहेको थियो कार्यक्रमलाई मुक्ति समाज नेपाल नगर कमिटीका अध्यक्ष राजकुमार विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: