यस्ता छन्,कुमारी फिल्मका कलाकार:गीत चल्दा चलेनन् नयाँको अनुहार ABISHEK KHADKA,AAKRITI RAJBHANDARI
Автор: cinema post
Загружено: 2025-12-31
Просмотров: 370
Описание:
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।
कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेम कथानक चलचित्रहरू 'आई एम सरी', 'नोभेम्बर रेन', 'क्लासिक' सम्झना गर्दै 'प्रसाद', 'पुजार सार्की' र 'प्रकाश' जस्ता सामाजिक विषयका चलचित्रपछि आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए। उनले 'डोको बुन्ने' गीतले चलचित्रको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे। यस्तै, लेखक विकास सुवेदीले यो गीतले चलचित्रको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: