ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

बौद्धमार्गी ब्राह्मण । Punya Prasad Parajuli

Автор: Drishya TV

Загружено: 2022-02-04

Просмотров: 9727

Описание: सनातनी ब्राह्मणले कसरी अँगाले बौद्धमार्ग ?

बौद्ध धर्म–दर्शनका अध्येता र टिबेटियन भाषाविद् पुण्यप्रसाद पराजुलीको व्यकि्तत्व बहुआयामिक छ । विपश्यना ध्यान पद्धतिको अभ्यासबाट साधना सुरु गरेका उनको जीवनशैली आध्याति्मक र सरल छ ।

शिक्षण, बौद्ध धर्म–दर्शनको अभ्यास र कुशल अनुवादकका रुपमा साढे तीन दशकभन्दा बढी समय व्यतीत गरिसकेका उनका बौद्ध धर्म–दर्शनसम्बन्धी दर्जनौं किताबहरु प्रकाशित रहेका छन् ।
नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम) मा लामो समयदेखि धर्म–दर्शनका प्राध्यापक रहेका उनले विभिन्न चर्चित बौद्ध धर्मका गुरुहरुको शिक्षालाई टिबेटियन भाषाबाट नेपालीमा अनुवाद गरिसकेका छन् । उनले अमेरिकाको कार्लटन कलेजका विद्यार्थीलाई बौद्ध धर्म–दर्शनसमेत अध्यापन गराउँदै आएका छन् ।

भोजपुरको चराम्बी गाउँमा जन्मी–हुर्किएका पराजुली सानैदेखि बौद्ध दर्शनप्रति आफू जिज्ञासु भएको बताउँछन् । …त्यति खेर गाउँमा सनातनी हिन्दु समुदायमा जातजातिका आधारमा छुवाछूत र विभेद गर्ने प्रचलन थियो, मलाई त्यो मन पर्दैनथ्यो । सबै जातजातिलाई कुनै प्रकारको विभेद नगरी समान व्यवहार गर्ने बौद्घ दर्शनले मलाई प्रभावित पार्यो, उनी भन्छन्, …त्यही भएर मैले यो दर्शनलाई आत्मसात गर्ने निर्णय गरेँ ।

२०४० सालमा उच्चशिक्षाका लागि राजधानी आएपछि बौद्ध गुरुहरु, रिम्पोचे, लामाहरुसँग उनको सत्संग बढ्दै गयो, उनले यसमा आफ्नो अध्ययनलाई पनि बढाउँदै गएँ । बौद्ध ध्यान–साधना पनि सुरु गरे उनले ।

एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेका सानैदेखि तीक्ष्ण र मेधावी पराजुलीले फिजिक्स, म्याथ्मेटिक्स लिएर बिएस्सी उत्तीर्ण गरे । त्यसपछि भने मानवशास्त्र र बौद्ध दर्शनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे ।

हिन्दु परिवारमा जनि्मएको व्यकि्तले बौद्ध दर्शन अवलम्बन गर्दा उनको परिवारबाट भने कुनै अवरोध भएन । तर, गाउँका कर्मकाण्डी ब्राह्मणहरुका लागि भने त्यो पाच्य थिएन । …बाहुनको छोरो भएर बौद्ध धर्मतिर किन लाग्नुपर्यो ? आफ्नो सनातन परम्परा भत्काउनु त भएन नि ? त्यस बेला गाउँ जाँदा उनलाई पणि्डत र पुरोहितहरुले यस्तैयस्तै प्रश्नहरु गर्थे ।

बौद्ध दर्शनलाई जीवन पद्धति बनाउने अठोट गरिसकेका उनी ती प्रश्नहरुको प्रतिवाद गर्न जरुरी ठान्दैनथेँ । …भगवान बुद्धले यो धर्म अँगालेका मानिसले मात्र बौद्धमार्ग अपनाउन मिल्छ भनेर कतै भन्नुभएको छैन, यो कर्मकाण्डी पुरोहितहरुले फैलाएको अफवाह हो । त्यति बेला बुद्धको संघमा पनि ६० प्रतिशतभन्दा बढी ब्राह्मण समुदायका मानिस रहेका थिए, उनी उल्लेख गर्छन् ।

चार दशकको बौद्ध मार्गको अभ्यास र साधनाबाट आफूमा व्यापक परिवर्तन हुनुका साथै जीवन रुपान्तरण भएको उनको स्वमूल्यांकन छ । …आगामी दिनमा भने बौद्ध धर्म–दर्शन र ध्यान–साधनामै बढी केनि्द्रत हुने योजना छ, उनले भावी योजना सुनाए ।

#buddhism #tibetanbuddhism #nepal #nepalbuddhism

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
बौद्धमार्गी ब्राह्मण । Punya Prasad Parajuli

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

बाैद्ध धर्ममा 'परिनिर्वाण' । भाेटविज्ञ पुण्यप्रसाद पराजुली | NepalSamaj | Meaning of Parinirvaan

बाैद्ध धर्ममा 'परिनिर्वाण' । भाेटविज्ञ पुण्यप्रसाद पराजुली | NepalSamaj | Meaning of Parinirvaan

के मानव जाति  नभए भगवान हुन्थे ?, भगवान कति यथार्थ, कति मिथ्या ? || YOHO BAHAS ||

के मानव जाति नभए भगवान हुन्थे ?, भगवान कति यथार्थ, कति मिथ्या ? || YOHO BAHAS ||

हिरासतबाट बाहिर आएपछि दुर्गा प्रसाईले के भने ?

हिरासतबाट बाहिर आएपछि दुर्गा प्रसाईले के भने ?

Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ लाख माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7

Shree Masto lबौद्ध दर्शन भन्छ, काठमाडौं उपत्यकामा १ लाख माथि डाकिनी छन् lwith Punya Parajuli l Epi 7

हिमाली बौद्धधर्ममा गेलुग्पाको परिचयः लोचवा पुण्यप्रसाद पराजुली #buddhism

हिमाली बौद्धधर्ममा गेलुग्पाको परिचयः लोचवा पुण्यप्रसाद पराजुली #buddhism

राजा रोडमा निस्किदै दुर्गा प्रसाइको खुलासा, अन्तर्वार्तामै सिदा फोन रनकाउदै जंगिए!Durga Prasai

राजा रोडमा निस्किदै दुर्गा प्रसाइको खुलासा, अन्तर्वार्तामै सिदा फोन रनकाउदै जंगिए!Durga Prasai

बोधराजले निकाले चुनावी सर्वेक्षणको अङ्क गणितःचुनावपछि गगन प्रधानमन्त्री

बोधराजले निकाले चुनावी सर्वेक्षणको अङ्क गणितःचुनावपछि गगन प्रधानमन्त्री

बौद्ध दर्शन, बोध,विस्तार र पर्यटन #podcast With Binu pokhrel, ft.Punya Pd Parajuli || Eps 29

बौद्ध दर्शन, बोध,विस्तार र पर्यटन #podcast With Binu pokhrel, ft.Punya Pd Parajuli || Eps 29

short information about #swayambhunathtemple with #punyaprasadparajuli #monkeytemple

short information about #swayambhunathtemple with #punyaprasadparajuli #monkeytemple

।। आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता विहरति स्म ।।Heart Sutra।।Audio Book।।(नेपालीमा) भाग–१

।। आर्य अष्टसाहस्रिका प्रज्ञापारमिता विहरति स्म ।।Heart Sutra।।Audio Book।।(नेपालीमा) भाग–१

Bahun Ko Pida | We Asked | S2E1

Bahun Ko Pida | We Asked | S2E1

हिमाली क्षेत्रका सर्वोच्च धर्मगुरू झोपा रिम्पोछे #Zopa Rimpoche को जीवनी ।।  #पुण्यप्रसाद पराजुलीबाट

हिमाली क्षेत्रका सर्वोच्च धर्मगुरू झोपा रिम्पोछे #Zopa Rimpoche को जीवनी ।। #पुण्यप्रसाद पराजुलीबाट

हेर्दाहेर्दै भर्खरै ओलिलाई झापाबाट GenZ लखटे||हेलिकप्टरबाट ओलि झापा देखि भागे||फेरि ओलिमाथी प्रहार||

हेर्दाहेर्दै भर्खरै ओलिलाई झापाबाट GenZ लखटे||हेलिकप्टरबाट ओलि झापा देखि भागे||फेरि ओलिमाथी प्रहार||

Lotsawa Punya Parajuli बार्दो (अन्तराभाव) Bardo art of Dying मर्नेलाई मरेपछी जाने बाटो देखाउने बिधी

Lotsawa Punya Parajuli बार्दो (अन्तराभाव) Bardo art of Dying मर्नेलाई मरेपछी जाने बाटो देखाउने बिधी

रवि–बालेन हराउने षड्यन्त्र!,ओली–रेनु जिताउने प्रचण्डको गठबन्धन,सेनाको तयारी भयंकर,काठमाडौं–४ः घण्टी?

रवि–बालेन हराउने षड्यन्त्र!,ओली–रेनु जिताउने प्रचण्डको गठबन्धन,सेनाको तयारी भयंकर,काठमाडौं–४ः घण्टी?

Walks of Life - Tanka Dahal

Walks of Life - Tanka Dahal

Bodhi TV : Bodhi Pushpanjali (82) | Dharmadhar Narayan Prasad Rijal | बाेधि पुष्पाञ्जली भाग (८२)

Bodhi TV : Bodhi Pushpanjali (82) | Dharmadhar Narayan Prasad Rijal | बाेधि पुष्पाञ्जली भाग (८२)

प्रहारी परिसर अघि Durga Prasai ले मलाई मा*र भन्दा प्रहरी चकित: रिसले आगो वकाले, थुनामै राखने रणनीति

प्रहारी परिसर अघि Durga Prasai ले मलाई मा*र भन्दा प्रहरी चकित: रिसले आगो वकाले, थुनामै राखने रणनीति

Prof. Punya prasad parajuli sir sharing information about Soyambhunath temple #punyaprasadparajuli

Prof. Punya prasad parajuli sir sharing information about Soyambhunath temple #punyaprasadparajuli

देशको वर्तमान राजनीतिक अवस्था बाढी आएपछिको जस्तै छ ।। लोकेन्द्र बहादुर चन्द ।।

देशको वर्तमान राजनीतिक अवस्था बाढी आएपछिको जस्तै छ ।। लोकेन्द्र बहादुर चन्द ।।

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]