Liver को समस्या कसरी ठीक गर्ने ? || Yogi Somraj
Автор: Yogi Somraj-योगी सोमराज
Загружено: 2024-06-11
Просмотров: 2476
Описание:
योगी सोमराज कामधेनु गौशाला रुपन्देहीको संरक्षक हुनुहुन्छ । विगत २० वर्षदेखि नेपाल र भारतका शुद्ध काठेगाईको संरक्षण संबर्धनमा लाग्नुभएको छ । राम जानकी गौशाला कोहलपुर बाँकेमा केहिवर्ष सेवा गरे पश्चात रुपन्देहीको देवदह नगरपालिकामा अवस्थित सिद्धेश्वर महादेव मन्दिर भलुहीमा बि.सं २०७४ सालमा आएर गौशाला प्रारम्भ गर्नुभएको हो । योगी जी गौसेवा लगायत योग,आर्युर्वेद, प्राकृतिक चिकित्सा, पञ्चगव्य चिकित्साका विशेषज्ञ हुनुहुन्छ । यस च्यानलमा उहाँका भिडियोहरु राख्ने गरिएको छ। जसले तपाईहरुलाई लाभ मिलोस भन्ने हाम्रो उद्देश्य हो । शारीरिक,मानसिक आदि कुनैपनि समस्या भए हामीलाई कमेन्ट अथवा फोनबाट पनि सोध्न सक्नुहुनेछ ?
गौशालामा गौ अर्क,त्रिफला, घृतनष्य, आदि बिभिन्न २४ प्रकारका औषधीहरु पनि उपलब्ध छन् । हाम्रो विशेष कामहरु हेर्नका लागि गौशालामैं पाल्नुहुन अनुरोध गर्दछौं ।
================================
सम्पर्क ठेगाना
देवदह नगरपालिका १० भलुही रुपन्देही (बुटवल देखि ७ किलोमिटर पूर्व महेन्द्र राजमार्ग)
फोन नं :- 9857087960,9847038960,9851200954
=================================================================
सहयोग एवं दानका लागि
Ac Holders Name - Kamdhenu Gau Sewa Samiti
Ac no - 1130100000908201 Citizens Bank International Ltd Bhaluhi Branch
CTZNNPKA
====================================================================
E-Sewa :- 9857087960
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: