इरानको मिसाइल प्रतिरक्षा vs अमेरिकी B-2 Bomber | युद्ध भए के हुन्छ?
Автор: Kura Sajilai
Загружено: 2026-02-02
Просмотров: 36
Описание:
इरानको मिसाइल प्रतिरक्षा vs अमेरिकी B-2 Bomber | युद्ध भए के हुन्छ?
यदि अमेरिका र इरानबीच युद्ध भयो भने के हुन्छ? के अमेरिकी B-2 Stealth Bomber इरानको मिसाइल प्रतिरक्षा प्रणाली छलेर हमला गर्न सक्छ?
यस भिडियोमा हामी इरानको Bavar-373 र S-300 वायु प्रतिरक्षा प्रणाली तथा अमेरिकाको B-2 Spirit Bomber को वास्तविक क्षमता विश्लेषण गरेका छौ।
इरान–अमेरिका तनाव, मध्यपूर्वको शक्ति संघर्ष, आणविक केन्द्रहरूको सुरक्षा, सम्भावित हवाई हमला र यसको विश्वव्यापी असर — सबै कुरा सरल भाषामा बुझाइन्छ।
यो भिडियो सैन्य विश्लेषण र सूचना प्रयोजनका लागि बनाइएको हो, कुनै पक्षलाई समर्थन गर्ने उद्देश्य छैन।
📌 Topics covered:
B-2 Bomber explained
Iran missile defense system
Iran vs USA military power
Middle East war analysis
Global impact of war
यदि तपाईंलाई युद्ध विश्लेषण, भू-राजनीति (geopolitics) र सैन्य प्रविधि मनपर्छ भने भिडियो पुरै हेर्नुहोस्।
👍 Like | 💬 Comment | 🔔 Subscribe
➤ Editor: Nirak Thapa
➤ Chief Editor: Nirak Thapa
➤ Voice-over: Nirak Thapa
➤ Script/Writer: Nirak Thapa
This video is made for educational purposes.
#Iran
#USIran
#B2Bomber
#StealthBomber
#IranMissileDefense
#Bavar373
#S300
#MiddleEastWar
#WarAnalysis
#MilitaryPower
#Geopolitics
#WorldWar
#AirDefense
#NuclearThreat
#ProxyWar
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: