भेजिटेबल मिक्स बेस सब्जी बनाउने तरिका/ मिक्स सब्जी बनाउने सजिलो तरिका 🤤/आलु र सिमीको सब्जी ्
Автор: Nepali Hindi Channel
Загружено: 2026-01-24
Просмотров: 414
Описание:
भेजिटेबल मिक्स बेस सब्जी बनाउने तरिका/ मिक्स सब्जी बनाउने सजिलो तरिका 🤤/आलु र सिमीको सब्जी ्
#nepalichef #culinarynepalichef
In this video we will know about ,how to make testy mix vegetable pakoda at our home like a restaurant.
नमस्कार तपाईंहरुलाई स्वागत छ nepali chef यूट्यूब च्यानलमा| आज हामी घरैमा उपलब्ध हुने विभिन्न vagetable हरुबाट कसरी एकदम स्वादिष्ट भेज subje बनाउन सक्छौं भनेर तपाईहरु माझ यो भिडियोलाई ल्याएका छौं आशा छ तपाईहरुलाई यो भिडियो मन पर्छ भनेर | यो भिडियो हेरीसकेपछि तपाईहरुले सजिलैसँग vagetable पकोडा बनाउन सक्नुहुनेछ त्यसैले यो भिडियो skip नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र आफ्नो साथिभाई इष्टमित्र घरपरिवारलाई खुसी बनाउनु होला |
@NepaliHindiChannel
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: