🌱 कुसें औंसीको अवसरमा १५ बिरुवा रोप्दै – हरित नेपालतर्फको सानो प्रयास 🌱Phase 8
Автор: Success Shrestha
Загружено: 2025-09-06
Просмотров: 136
Описание:
आजको विशेष दिन कुसें औंसी (बुवाको मुख हेर्ने दिन) को अवसरमा, हामीले वातावरणको लागि सानो तर महत्वपूर्ण योगदान गर्ने प्रयास गरेका छौं।
कुल १५ बिरुवा रोपिएका छन्:
🌿 १० वटा – दीया म्यामद्वारा
🌿 १ वटा – सम्भु कटुवाल (उहाँको जन्मदिनको अवसरमा)
🌿 १ वटा – लोकेश शिग कार्की (असार २६ गते)
🌿 १ वटा – पुष्पा बुढा (श्रावण १३ गते)
🌿 २ वटा – म स्वयं, सक्सेस श्रेष्ठ
हामी विश्वास गर्छौं कि जन्मदिन वा विशेष दिनमा विरुवा रोप्नु वातावरण र भविष्यको लागि सबैभन्दा उत्कृष्ट उपहार हो। 🌏💚
यदि तपाईं पनि आफ्नो जन्मदिन वा कुनै विशेष अवसरमा बिरुवा रोप्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी हरेक वर्षको वर्षायाममा यो अभियान निरन्तर गर्दै जानेछौं। 🌧🌱
📢 महत्वपूर्ण सन्देश:
हाल सरकारले सोसल मिडिया सम्बन्धी विधेयक ल्याउन लागेको छ, जुन मेरो दृष्टिमा पूर्ण रूपमा अन्यायपूर्ण छ।
यसले हाम्रो अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने खतरा बोकेको छ। हामी सबैले यसको विरुद्ध आवाज उठाउन जरुरी छ।
#बिरुवा_रोपौं #कुसेंऔंसी #बुवाकोमुखहेर्ने #हरितनेपाल #जन्मदिनमा_बिरुवा #वातावरण_संरक्षण #नेपालीयुवा #StopSocialMediaBill #FreedomOfSpeech #PlantATree #ClimateAction
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: