📚 लोकसेवा तयारीका लागि BIMSTEC सम्पूर्ण जानकारी | GK | Important Facts | Exam Focused 30 MCQ
Автор: Er.Ranjit Mahato
Загружено: 2026-02-11
Просмотров: 25
Описание:
यस भिडियोमा हामीले BIMSTEC (Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation) बारे लोकसेवा परीक्षामा सोधिन सक्ने सम्पूर्ण महत्वपूर्ण जानकारी समेटेका छौँ।
🔹 BIMSTEC स्थापना कहिले भयो?
🔹 कति सदस्य राष्ट्र छन्?
🔹 सचिवालय कहाँ छ?
🔹 उद्देश्य के हो?
🔹 हालसम्म कति शिखर सम्मेलन भए?
🔹 नेपालका लागि यसको महत्व के हो?
🔹 परीक्षा केन्द्रित महत्वपूर्ण तथ्यहरू
यो भिडियो विशेष गरी लोकसेवा आयोग (Kharidar, Nayab Subba, Section Officer), शिक्षक सेवा आयोग, बैंक, तथा अन्य सरकारी परीक्षाको तयारी गर्ने विद्यार्थीहरूका लागि अत्यन्त उपयोगी हुनेछ।
👉 अन्तिमसम्म हेर्नुहोस् र नोट बनाउन नबिर्सनुहोस्।
👉 यस्ता नै परीक्षा केन्द्रित भिडियोका लागि हाम्रो च्यानल Subscribe गर्नुस्।
#BIMSTEC
#LoksewaPreparation
#LoksewaGK
#NepalGK
#CurrentAffairs
#LoksewaAayog
#NayabSubba
#Kharidar
#SectionOfficer
#GKInNepali
#CompetitiveExamNepal
#ExamPreparation
#NepalBIMSTEC
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: