खोटेहाङको एउटा सुन्दर गन्तव्य: इन्द्रेणी पोखरी Ride |Visit Khotang Indrenipokhari||Khotange Rider Ac
Автор: Khotange Rider AC
Загружено: 2025-12-29
Просмотров: 50
Описание:
खोटेहाङको एउटा सुन्दर गन्तव्य: इन्द्रेणी पोखरी Ride |Visit Khotang Indrenipokhari||Khotange Rider Ac
नमस्ते साथीहरू!
आजको यस भिडियोमा म तपाईँहरूलाई खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा रहेको सुन्दर इन्द्रेणी पोखरी (Indreni Pokhari) र त्यहाँको रमणीय गाउँबस्तीको यात्रा गराउँदैछु। हरियाली डाँडाकाँडा, पहाडी भेगको सुन्दरता र स्थानीय जीवनशैलीलाई यस भिडियोमा समेट्ने प्रयास गरेको छु।
भिडियो कस्तो लाग्यो, प्रतिक्रिया दिनुहोला। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला!
स्थान: खोटेहाङ, खोटाङ Khotang, Nepal
#IndreniPokhari #Khotehang #Khotang #VisitNepal #NepaliVlog #HillsOfNepal #TravelNepal #KhotangVlog #NatureLover #ExploringNepal#khotangeriderac
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: