ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

"हरि सरभित्र एउटा अलौकिक शक्ति थियो " || Chintan Chautari || Hari Prasad Arjel ||

Автор: Nepali Chhapro - Bulbul

Загружено: 2026-02-15

Просмотров: 279

Описание: #ChintanChautari #nonpolitical #Gokarneshwor #hariprasadarjel

गैर राजनीतिक चिन्तनको एउटा श्रृंखला जहाँ खोजी हुन्छ, शान्ति, विकास र भातृत्वको । बसुधैव कुटुम्बकम् यो श्रृंखलाको मूल उद्देश्य हो । पूराना र सकारात्मक कुराहरुको पुस्तान्तरण र जगेर्ना, अग्रजहरुको सम्मान, स्थानिय प्रकृति, संस्कार, संस्कृतिको संरक्षण, मानवीयताको बिगुल फुक्दै अगाडि बढ्ने अठोटका साथ शुरु भएको कार्यक्रम हो - चिन्तन चौतारी ।
यो श्रृंखला गोकर्णेश्वर, कागेश्वरी मनहरा नगरपालिका र आसपासका क्षेत्रहरुलाई केन्द्रित गरेर अगाडि बढ्नेछ । गोकर्णेश्वर नगरपालिकाका केही गैर-राजनीतिक व्यक्तिहरु डा. सुवास प्याकुरेल, उद्धब रायमाझी, श्याम पुडासैनी, निर्मल अर्याल, आनन्द बराल, दिनेश पुरी लगायत युवाको पहलमा कार्यक्रमको शुरुवात गरिएको हो । यो श्रृंखलाको प्रसारणका लागि बुलबुल कम्युनिकेसनलाई अनुमति दिनुभएकोमा हामी आयोजक समूहलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

यो २१ औं श्रृंखलामा अतिथिहरू हुनुहुन्छ - डा. दिवाकर भण्डारी, ध्रुव अर्याल र नबराज पुडासैनी ज्योत्स्ना।
(यो अंक शिक्षक, चिन्तक तथा प्रवचनकर्ता स्व.हरिप्रसाद अर्जेल विशेष छ ।)
==========================================================
We would like to thank team Chintan Chautari for permitting Bulbul Communication to transmit the video on our YouTube Channel of this non political discussion held on 20th December 2025 at Silicon Party Palace, Gokarneshwor-6, Nayabasti, Kathmandu, Nepal.
========================================================== © Bulbul Communication Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company. If you have any queries, feel free to contact us. Mobile number +977 9851088117
Email: [email protected]

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
"हरि सरभित्र एउटा अलौकिक शक्ति थियो "  || Chintan Chautari || Hari Prasad Arjel ||

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

BULBUL 073 | बुलबुल - एउटा इरानी चरा || Audio Program || Achyut Ghimire Bulbul

BULBUL 073 | बुलबुल - एउटा इरानी चरा || Audio Program || Achyut Ghimire Bulbul

दाङ भित्र लुकेको रहष्यमयी उपत्यका

दाङ भित्र लुकेको रहष्यमयी उपत्यका "तुईदाङ", प्राचीन मानव बस्ती || Hidden Valley Inside Dang TUIDANG

Ran prasad Rai  is live

Ran prasad Rai is live

Ep711 Dhruba Khanal शिव को साक्षात् दर्शन पलपल गर्ने साधना विधि। महाशिवरात्रिमा कसरि हुन्छ शिव कृपा?

Ep711 Dhruba Khanal शिव को साक्षात् दर्शन पलपल गर्ने साधना विधि। महाशिवरात्रिमा कसरि हुन्छ शिव कृपा?

Nepali news 🔴 फागुन १४ गते बिहिवार || Nepal Post News || nepali samachar live | january Feb 26, 2026

Nepali news 🔴 फागुन १४ गते बिहिवार || Nepal Post News || nepali samachar live | january Feb 26, 2026

गम्भीर अनिष्टको संकेत: राजा र दुर्गाको बाहिरियो गोप्य खेल, अबको परिस्थितिबारे डा.केसीले खोले मुखDrkc

गम्भीर अनिष्टको संकेत: राजा र दुर्गाको बाहिरियो गोप्य खेल, अबको परिस्थितिबारे डा.केसीले खोले मुखDrkc

"म कलाकार हुनुमा जोरपाटीका धेरै जनाको हात छ" - रामचन्द्र अधिकारी || Chintan Chautari ||

नरवणेको किताबमा नेपाल: कालापानीदेखि अग्निपथसम्म | Nepal in Naravane’s Memoir | Sudheer Sharma

नरवणेको किताबमा नेपाल: कालापानीदेखि अग्निपथसम्म | Nepal in Naravane’s Memoir | Sudheer Sharma

यो जति राम्रो नेपाली फिलिम अरु छैनन होला, साँच्चीकै मन मुटु छोयो

यो जति राम्रो नेपाली फिलिम अरु छैनन होला, साँच्चीकै मन मुटु छोयो

परिस्थिति अब रोक्नै नसकिने मोडमा, यो नै अन्तिम हुनसक्छ, सुशीलालाई पछुतो, क्षति हुने नै भयो

परिस्थिति अब रोक्नै नसकिने मोडमा, यो नै अन्तिम हुनसक्छ, सुशीलालाई पछुतो, क्षति हुने नै भयो

डलरको भाउ बढ्ने डरले जियोलोजी पढियो - भूगर्भशास्त्री दिनेश कुमार नापित || Chintan Chautari

डलरको भाउ बढ्ने डरले जियोलोजी पढियो - भूगर्भशास्त्री दिनेश कुमार नापित || Chintan Chautari

गोप्य रिपोर्टः ८ महाभिडन्तको हारजित, बालेन ढुक्क! ठूलो दल कुन ? प्रक्षेपण यस्तो, एमाले डेन्जरजोनमा

गोप्य रिपोर्टः ८ महाभिडन्तको हारजित, बालेन ढुक्क! ठूलो दल कुन ? प्रक्षेपण यस्तो, एमाले डेन्जरजोनमा

चीनको खतरनाक अन्तरिक्ष युद्धपोत || China’s “Luaniao” Space Carrier: The Future of War?

चीनको खतरनाक अन्तरिक्ष युद्धपोत || China’s “Luaniao” Space Carrier: The Future of War?

🔴 NOCNA ZMIANA | KAMILA BIEDRZYCKA & DR MIROSŁAW OCZKOŚ

🔴 NOCNA ZMIANA | KAMILA BIEDRZYCKA & DR MIROSŁAW OCZKOŚ

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

Ep 708 Chandra Man Tamang १८ महिना बन झाँक्री सँग गँड्यौला खादै बढ्दा का अद्भुत अनुभूति हरू

देशलाई पाँच वर्षभित्र जुरुक्क उठाउन सकिन्छ- मनोज ज्ञवाली || Tikaram Yatri

देशलाई पाँच वर्षभित्र जुरुक्क उठाउन सकिन्छ- मनोज ज्ञवाली || Tikaram Yatri

३६ वर्षपछि बल्ल मेरो आँखा खुल्यो,यो पटक भोट हाल्न जान्न म !! ७ पटक भोट हाल्दा मेरो देश लुटियो ।।

३६ वर्षपछि बल्ल मेरो आँखा खुल्यो,यो पटक भोट हाल्न जान्न म !! ७ पटक भोट हाल्दा मेरो देश लुटियो ।।

फूलबक्तिले झकिझकाउ पशुपति ! साधुसन्तदेखि नागा बाबाहरु पशुपतिमा !

फूलबक्तिले झकिझकाउ पशुपति ! साधुसन्तदेखि नागा बाबाहरु पशुपतिमा !

दुर्गा प्रसाई भन्छन्: आरजु राणासँग भेटघाट गरेकै हो, मेरो सरकार आयो भने पहिला आरजुलाई नै जेल हाल्छु.

दुर्गा प्रसाई भन्छन्: आरजु राणासँग भेटघाट गरेकै हो, मेरो सरकार आयो भने पहिला आरजुलाई नै जेल हाल्छु.

BULBUL 068 | बुलबुल - एउटा इरानी चरा || Audio Program || Achyut Ghimire Bulbul

BULBUL 068 | बुलबुल - एउटा इरानी चरा || Audio Program || Achyut Ghimire Bulbul

© 2025 ycliper. Все права защищены.

  • Контакты
  • О нас
  • Политика конфиденциальности

Контакты для правообладателей: [email protected]