दाँतमा किरा किन लाग्छ ? के ल्याङ्ग र सुर्ती खाँदा सञ्चो हुन्छ? Daat Maa Kira Lagne Vane Ko K Ho?
Автор: Doctor Saathi - डक्टर साथी
Загружено: 2020-09-26
Просмотров: 60162
Описание:
दाँतमा किरा किन लाग्छ ? के ल्याङ्ग र सुर्ती खाँदा सञ्चो हुन्छ? Daat Maa Kira Lagne Vane Ko K Ho?
दाँतमा किरा किन लाग्छ ? के ल्याङ्ग र सुर्ती खाँदा सञ्चो हुन्छ? भन्ने विषयमा, वरिष्ठ दन्त चिकित्सक डा. निरञ्जन आचार्य बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।
आशा छ तपाईलाइ मन पर्ने नै छ ।
If you ask people what is decaying of teeth, they will answer it's a normal process. But today we are going to discuss the teeth health and how to protect it from decaying.
डा. निरञ्जन आचार्य
दन्त चिकित्सक, एमडी
डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।
[email protected] Kathmandu, Nepal
Dr. Niranjan Acharya
Dental Surgeon
MD, Sworgadawari Dental Hospital
यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।
#doctorsathi #nepalihealth #nepalihealtips
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: