Green Army Commander को रूपमा पशुपतिमा हाम्रो सेवा | Shivaratri 2082
Автор: Guru on wheels
Загружено: 2026-02-15
Просмотров: 91
Описание:
नमस्ते साथीहरू, म रोबिन, Guru on Wheels बाट।
आजको भिडियो मेरो लागि निकै विशेष र चुनौतीपूर्ण रह्यो। महाशिवरात्रिको पावन अवसरमा म र मेरो Green Army को टोली पशुपतिनाथ क्षेत्रमा स्वयंसेवक (Volunteer) को रूपमा खटिएका थियौँ। एउटा कमाण्डरको रूपमा मेरो जिम्मेवारी विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरूलाई संकलन गरी उनीहरूलाई सुरक्षित रूपमा पशुपति ल्याउनु र त्यहाँको भीड व्यवस्थापनमा परिचालन गर्नु थियो।
यस भिडियोमा तपाईंले देख्न सक्नुहुन्छ:
✅ विद्यार्थीहरूको व्यवस्थापन र स्कुल भिजिट
✅ पशुपतिनाथमा स्वयंसेवकहरूको संघर्ष र सेवा
✅ महाशिवरात्रिको भव्य माहोल र कमाण्डरको जिम्मेवारी
सेवा नै धर्म हो, र आज हामीले आफ्नो तर्फबाट सानो प्रयास गरेका छौँ। भिडियो कस्तो लाग्यो? कमेन्टमा 'Jai Shambhu' लेख्न नभुल्नुहोला!
मलाई सपोर्ट गर्न च्यानललाई Subscribe गरिदिनुहोला।
धन्यबाद!
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: