Prabhu Bhoj 7 February “Koinoina Lubhu Church”
Автор: Kishor Shrestha
Загружено: 2026-02-08
Просмотров: 89
Описание:
#subscribemychannel
Bhajan117 - Paapikaa Laagi Prabhuji
Chorus:
(पापीका लागि प्रभुज्यू) २
क्रूसैमा बलि भए
(निष्कलङ्क रगत बहाई
पापीलाई मुक्ति दिए) २
Verse 1:
भुलिरहेछौ दुष्ट यो जगत्मा दाइ हो,
डुबिरहेछौ प्रतिदिन पापमा
(पापलाई लुकाइराखेर दाइ हो,
पाउनेछौ कसरी अमर जीवन यो?) २
Verse 2:
पापको बोझाले लादिएका दाइ हो,
आऊ येशूकहाँ विश्राम प्राप्त गर्न
(दीन जनलाई उनले
मनमा चैन दिन्छन्,
ईश्वरका पुत्र येशूको करार छ) २
Verse 3:
चौडा नै हो बाटो
नरककुण्ड पुग्ने दाइ हो,
साँघुरो छ मार्ग स्वर्गमा पुग्ने
(येशू एक मात्र साँचो बाटो हुन्,
उनैले केवल स्वर्ग पुर्याउँछन्) २
Verse 4:
बिताइरहेछौ छायाँतुल्य
जीवन दाइ हो,
दु:ख, अशान्ति, पापले भरपूर यो
Verse4a:
(दीन भई उनको रगतले
पाप धोइ माग,
तिमीले तुरुन्तै
मुक्तिदान पाउनेछौ) २
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: