तिमी अर्कैकी श्रीमती… तर मन अझै तिमीमै अड्किएको छ 💔
Автор: Heart-touching lines
Загружено: 2025-07-25
Просмотров: 485
Описание:
तिमी अर्कैकी श्रीमती… तर मन अझै तिमीमै अड्किएको छ 💔
तिमी अब अर्कैकी भइसकेकी छौ, तर मेरो मन अझै तिमीमै अड्किएको छ । तिमीलाई हेर्न, बोल्न, भेट्न मन लाग्छ तर हरेक चोटि आफैँलाई सम्झाउँछु—'तिमी अब मेरी हैनौ'।
तर मनले कहाँ मान्छ र ?
हरेक पल तिमीलाई सम्झँदै, आफैलाई भुल्दै बाँचेको छु 💔
यो पोडकास्टमा सुन्नुहोस् एक एकपलको संघर्ष, अधूरो प्रेमको पीडा र मनको वेदना…
#HeartTouchingPodcast #NepaliPodcast #AdhuroPrem #MayaKoPida #DilKoKura #EmotionalNepaliLines #NepaliLoveStory #PodcastNepal 💔🥀
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: